New Top 10 Android Tips and Tricks in Nepali 2018
नमस्कार साथीहरु , आज म तपाईहरुको सामु " न्यू टप १० एंड्राइड टिप्स एंड ट्रिक्सहरु " शेयर गरिरहको छू तर यो भन्दा पहिला एंड्राइड फोन चलाउनाको लागि तपाईहरुले एंड्राइड ऑपरेटिंग सिस्टम को बारेमा बुझ्नुभयो भने धेरै राम्रो हुन्छ।
एंड्राइड लाइ २००३ मा Nick Sears , Andy Rubin र Rich Miner ले बनाएको थियो तर २००५ मा यसलाई गूगल कम्पनीले किनेको हो।
एंड्राइड अहिले दुनियामा सबभन्दा धेरै यूज़ हुने ऑपरेटिंग सिस्टम हो र यसको पॉपुलैरिटी को मैन कारण यो हो की यसलाई यूज़ गर्न धेरै सजिलो छ। साथीहरु जति पनि पॉपुलर एंड्राइड छ त्यों भन्दा बढ़ी इसको पॉपुलर टिप्स एंड ट्रिक्स हरु छन। आउनुहोस त्यों इंटरेस्टिंग टिप्स एंड ट्रिक्स को बारेमा माँ तपाईंहरुलाई बताउनेछु।
ऐंड्रोइडमा लुकेको केहि टिप्स एंड ट्रिक्स २०१८.
एंड्राइड फ़ोन मा केहि यस्तो सीक्रेट फीचर्स हरु उपलब्ध छन जून शायद धेरै जसो मानिसहरुलाई थाहा नै छैन तर मा त्यही सीक्रेट फीचर्स को बारेमा आज तपाईहरुलाई बताउन गईरहेको छू। यदि तपाईँहरले यो सबै सीक्रेट फीचर्स को बारेमा जान्नु भयो भने तपाईहरुले एंड्राइड फ़ोन स्मार्ट सजिलो तरिकाले यूज़ गर्न सक्नुहुन्छ।
१. Developers Mode
साथीहरु एंड्राइड फ़ोन मा डेवलपर मोड को ऑप्शन यसको लागि दिएको हुन्छ की जसको मदतले यूजर ले आफ्नो फोन को पर्फॉर्मन्सेस र लुक्स लाइ इम्प्रूव गर्न सकोस।
डेवलपर मोड लाइ इनेबल गर्नको लागि Setting > About Phone > Build number ऑप्शन लाइ ७ पलटा फटाफट टच गर्नुहोस यती गरिसके पछि तपाइको फ़ोन माँ डेवेलपर्स मोड इनेबल हुन्छ।
२. Animation
scale settings
यो फीचर्स ले तपाईले आफ्नो फ़ोन को स्पीड लाइ फ़ास्ट वा स्लो गर्न सक्नु हुन्छ त्यसको लागि तपाईले Setting > Developer Option माँ क्लिक गर्नुहोस जहाँ तपाईले Animation Scale set गर्नलाई ३ ऑप्शन देख्नु हुन्छ।
यो ऑप्शन किन दिएको हुन्छ भने यो ऑप्शन को मदतले मोबाइल यूज़ गर्ने मानिसले (यूजर) फ़ोन को ट्रांसमिशन स्पीड र विंडो एनीमेशन स्पीड लाइ चाहे अनुसार कण्ट्रोल गर्न सकोस. यदि तपाई एनीमेशन स्केल को ३ वोटै ऑप्शनलाई ऑफ गर्नु हुन्छ भने तपाइको फ़ोन धेरै फ़ास्ट रूपमा काम गर्छ किन भने मोबाइल मा कुनै पनि काम वा ऍप्स ओपन गर्यो भने एनीमेशन को यूज़ हुदैन।
३. Locate Annoying Notifications
यदि तपाई को फ़ोन माँ कुनै एप्प्स को नोटिफिकेशन बारम्बार आउछ र तपाईलाई थाहा छैन की त्यो नोटिफिकेशन कुन एप्प्स बाट आइरहेको छह त्यो जान्नको लागि त्यस नोटिफिकेशन मा केहि बेर सम्म क्लिक गर्नुहोस। त्यसपछि तपाईले त्यस एप्प्स को बारेमा थाहा पाउनु हुन्छ। यदि तपाई चाहनुहुन्छ भने यस नोटिफिकेशन लाइ बंद पनि गर्न सक्नुहुन्छ।
४. Do not disturb mode
यो धेरै राम्रो फीचर्स हो यदि तपाई कुनै जरुरी काम गरिरहनु भएको छ भने यो मोड को यूज़ गर्नाले तपाईलाई कुनै प्रकारको डिस्टर्बेंस हुँदैन किन भने यो मोड ले तपाइको मोबाइल लाइ शान्त बनाउछ।
यसलाई इनेबल गर्नको लागि Setting>> Sound & Notification मा क्लिक>> do not disturb ऑप्शन लाइ सेलेक्ट गर्नुहोस।
५.
Android Tricks – Smart lock
यो धेरै नै यूज़फूल ऑप्शन हो किन भने यसमा तपाईले फ़ोन को लॉक हुने ठाउ चूज गर्न सक्नुहुन्छ। आजकल फ़ोन मा लॉक ऑप्शन हुनु धेरै जरुरी पनि छह तर हामी कहिलेकाहीँ फ़ोन लाइ घरी घरी ओपन गर्न पनि मन लाग्दैन। इसको लागि यदि तपै चाहनुहुन्छ की तपाइको मोबाइल घरमा हुदा वा ऑफिस मा हुदा लॉक नहोस त्यसको लागि तपाईले यो फीचर्स यूज़ गर्न सक्नु हुन्छ।
स्मार्ट लॉक लाइ सेट उप गर्न को लागि Setting>>Security>>smart lock मा क्लिक गर्नुहोस। तपाईले लॉक ओपन गर्नको लागि आफ्नो अनुहार वा आवाज को पनि प्रयोग प्रयोग गर्न सक्नु हुन्छ।
६.
Fast screenshot
साथीहरु स्क्रीनशॉट लीन ता तपाईहरु सबैलाई आउछ नै होला। नोटिफिकेशन बार लाइ जब तपाई तल गर्नु हुन्छ। तब तपाईले स्क्रीनशॉट को ऑप्शन देख्नुहुन्छ तर यहाँ जून तरीका बताउन गइरहेको छू जसको मार्फ़त तपाईले १ सेकंड मै स्क्रीनशॉट लीन सक्नु हुन्छ।
त्यसको लागि तपाईले एक साथ Power key + Volume Down button दबाउनुहोस। त्यसपछि तपाइको स्क्रीनशॉट भएको फोटो , फ़ोन को गैलरी मा सेव हुन्छ। यो स्क्रीनशॉट लिनको लागि बेस्ट तरीका हो।
त्यसको लागि तपाईले एक साथ Power key + Volume Down button दबाउनुहोस। त्यसपछि तपाइको स्क्रीनशॉट भएको फोटो , फ़ोन को गैलरी मा सेव हुन्छ। यो स्क्रीनशॉट लिनको लागि बेस्ट तरीका हो।
७.
Internet data limit Set up
यो फीचर्स लाइ यूज़ गर्नाले तपाईले फाल्तुमा यूज़ भइरहेको इंटरनेट डाटालाइ बचाउन सक्नुहुन्छ। साथीहरु आजकल सिम प्रोवाइडर्स कम्पनीले आफ्नो कस्टमर्स को लागि अनलिमिटेड इंटरनेट ऑफर दीईरहेको छ तर त्यसको रूल यो हो की तपाईलाई १ दिन मा सिर्फ १ gb डाटा को स्पीड राम्रो सांग पाऊछ। त्यसपछि १२८ Kbs स्लो होने गर्दछ। एस्तो िस्थिमा तपाईले मोबाइल डाटा लिमिट सेट गरेर इंटरनेट डाटालाइ कण्ट्रोल गर्न सक्नु हुन्छ। यसको लागि Setting>> Data Usage मा गएर डाटा लिमिट सेट गर्नुहोस।
८. Dual Apps
एंड्राइड फ़ोन मा एउटै एप २ चोटी इनस्टॉल गर्न सकिदैन तर आजकल केहि एस्तो एप्स हरू मार्किट मा आइसकेको छ जसको मदतले हामीले २ पल्ट इनस्टॉल गर्न सक्छौ। त्यस्तो गर्नको लागि Parallel Space app बजारमा धेरै पॉपुलर एप्स बनिसकेको छह जसको मदतले तपाईले एक फ़ोन माँ २ वोटा व्हाट्सएप अलग अलग नंबर बाट यूज़ गर्न सक्नुहुन्छ।
.
.
९. Battery saver
यदि तपाइको फ़ोन को बैटरी धेरै चाडै सकिन्छ भने तपाई यो फीचर्स को यूज़ गर्न सक्नु हुन्छ। साथीहरु कहिले कही हाम्रो फ़ोन को बैटरी बैकअप धेरै लो हुने गर्दछ वा कहिलेकाहीँ हतरहतरमा हामीले आफ्नो फ़ोन चार्ज गर्न भुल्ने गर्दछौ। र कही जानू पर्दा हामीलाई फ़ोन चार्ज गर्ने कुनै ऑप्शन मिल्दैन एस्तो अवस्थामा तपाईले यो फीचर्स लाइ यूज़ गरेर बैटरी सेव गर्न सक्नु हुन्छ। यसको लागि Setting>>battery>>battery Saver on गर्नुहोस।
१०. Control your phone with voice.
यो टिप्स एंड ट्रिक्स ले तपाईले आफ्नो फ़ोन लाइ आफ्नो आवाजले कण्ट्रोल गर्न सक्नु हुन्छ जसको लागि तपाईले गूगल वोइस एक्सेस एप लाइ आफ्नो फ़ोन मा इनस्टॉल गर्नुपर्दछ। यो एप मार्फ़त तपाईले मोबाइल लाइ वॉइस कमांड दिएर आफ्नो फ़ोन लाइ जे पानी गराउन सक्नु हुन्छ तर यो इंटरनेट बाट मात्रै चलने गर्दछ।
तपाईलाई यो "न्यू टॉप १० एंड्राइड टिप्स एंड ट्रिक्स " कस्तो लाग्यो हामीलाई कमेंट गरेर बताउनुहोस र यो आर्टिकल लाइ आफ्नो सोशल मीडिया फ्रेंड्स लाइ पनि शेयर गर्नुहोस। यदि तपाईलाई कुनै टिप्स एंड ट्रिक्स को बारेमा केहि प्रश्न सोध्नु छ भने यो पोस्ट को कमेंट बॉक्स मा कमेंट गएर कमेंट गर्न नबिर्सनु होला।
तपाईलाई यो "न्यू टॉप १० एंड्राइड टिप्स एंड ट्रिक्स " कस्तो लाग्यो हामीलाई कमेंट गरेर बताउनुहोस र यो आर्टिकल लाइ आफ्नो सोशल मीडिया फ्रेंड्स लाइ पनि शेयर गर्नुहोस। यदि तपाईलाई कुनै टिप्स एंड ट्रिक्स को बारेमा केहि प्रश्न सोध्नु छ भने यो पोस्ट को कमेंट बॉक्स मा कमेंट गएर कमेंट गर्न नबिर्सनु होला।





thank you for comments.