टच स्क्रीन भनेको के हो र यसले कसरी काम गर्दछ।
के तपाईलाई थाहा छ टच स्क्रीन भनेको के हो। तपाईहरु मध्ये धेरै जसो ले प्राय टच स्क्रीन को दैनिक रुपमा प्रयोग गर्दै रहन्छन। यसलाई तपाईले स्मार्ट फ़ोन , कम्प्यूटर , लैपटॉप इत्यादि मा देख्नु देख्नु भएकै होला र पक्कै पनि कुनै न कुनै प्रयोग पनि गर्नु भएकै होला। यसलाई प्रयोग गर्न धेरै नै सजिलो छ। यसमा कुनै पनि काम गर्नको लागि केवल तपाईले स्क्रीनमा टच मात्रै गर्नुपर्छ। हामीले टच स्क्रीनको प्रयोग दैनिक रुपमा गर्दै आईरहेको छौ तर हामीहरुमध्ये कतिपयलाइ आजसम्म यो थाहा छैन की टच स्क्रीनले कसरी काम गर्दछ। यो टच स्क्रीन अरु नॉन टच स्क्रीन डिवाइस भन्दा किन राम्रो छ। यो टच स्क्रीन हेर्दा खेरी एउटा डिसप्ले स्क्रीन जस्तो देखिन्छ तर यो इनपुट डिवाइस हो। यो स्क्रीनमा प्रेशर भएपछि मात्रै काम गर्दछ। यो स्क्रीन टच स्क्रीनमा टच गरेपछि मात्रै सेंसिटिव हुने गर्दछ। मतलब कुनै पयोगकर्ताले कुनै पिक्चर हेर्नको लागि कुनै कंप्यूटर , फ़ोन , लैपटॉपको स्क्रीन मा टच गर्दछ भने टच गरेपछि त्यो ठाउमा प्रेशर क्रिएट हुन्छ र टच स्क्रीन त्यो प्रेशर को अनुसार काम गर्दछ।
यसको प्रयोगको कारण अब हाम्रो जिबनमा यसको एक हिस्सा बनी सकेको छ र यसलाई हामीले सबै डिसप्ले टेक्नोलॉजी मा प्रयोग गरिरहेका छौ। त्यसैले आज मैले सोचे की तपाईहरुलाइ टच स्क्रीन भनेको के हो र यसले कसरी काम गर्दछ भन्ने बिषयमा जानकारी दिउ जसको काऱण तपाईहरुले पनि यो टेक्नोलॉजी को बारेमा बुझन सकून। त्यसैले आउनुहोस ढीला नागरिकन सुरु गरौ की आखिर यो टच स्क्रीन भनेको के हो र तपाईले यो टेक्नोलॉजी किन प्रयोग गर्नु पर्छ।
टच स्क्रीन भनेको के हो ?
टच स्क्रीन एक इलेक्ट्रॉनिक भिजुअल डिसप्ले हो जसलाई यूजरले आफ्नो औलाले स्क्रीनमा टच गरेर कण्ट्रोल गर्न सक्छ। मतलब तपाईले आफ्नो काम गर्न सक्नु हुन्छ। टच स्क्रीनको प्रयोग अब धेरै कॉमन भइसकेको छ। रेगुलर स्क्रीनको बदलामा टेबलेट , कम्प्यूटर्स, स्मार्ट फ़ोन र अरु मोबाइल डिवाइसमा अब धेरै भन्दा धेरै टच स्क्रीनको प्रयोग हुदै आइरहको छ। जहा हामीले पहिला ट्रेडिशनल इनपुट डिवाइसमा कंप्यूटर सिस्टममा कीबोर्ड र माउसको प्रयोग गर्दथ्यो। त्यही कुरा केहि बर्ष अघि देखि हामीले यस टच स्क्रीन टेक्नोलॉजीलाइ धेरै राम्रो संग प्रयोग गर्दै आइरहेका छौ। कंप्यूटर वा मोबाइल सिस्टम मा इंटरैक्ट गर्नाको लागि रेगुलर लैपटॉप , डेस्कटॉप कंप्यूटर मा पनि टच स्क्रीन डिस्प्ले को साथै ट्रेडिशनल इनपुट डिवाइस को पनि प्रयोग गर्ने सुबिधा निस्किदै छ जसलाई यूजरले प्रयोग गार्डा उ संग धेरै ऑप्शन होस। टच स्क्रीन प्रयोग हामीले धेरै प्रकारको डिवाइस मा गर्दछौ। जस्तै : - कंप्यूटर , लैपटॉप मॉनीटर्स , स्मार्ट फ़ोन , टेबलेट्स , क्याश रजिस्टर इत्यादि।
टच स्क्रीन को हिस्ट्री ;-
टच स्क्रीन को बिषयमा सब भन्दा पहिला आईडिया E.A JOHNSON लाइ आएको थियो। ऊनि त्यस समयमा Royal Rader Establishment , Malvern , UK मा काम गर्दथे। late 1960s मा जानकारी को अनुसार यो मानिन्छ की पहिला टच स्क्रीन कपैसिटिव टाइप थियो जून हामीले अहिले आफ्नो स्मार्ट फ़ोन मा प्रयोग गर्दछौ।
त्यसपछि टच स्क्रीनलाइ लिएर एक्सपेरिमेंट गरियो र फेरी सन early 1970s मा टचस्क्रीन लाइ Frank beck र bent stumpe द्वारा डेवेलप गरियो। जून त्यस समयमा engineers थिए। यो physical product लाइ पहिलो चोटी सन 1973 मा प्रयोग गरिएको थियो। सन 1971 मा टच स्क्रीन टेक्नॉलजी मा एउटा नया कृतिमान Doctor george samuel hurst ले स्थापित गर्यो। ऊनि त्यस समयमा university of kentucky research foundation को instructor थियो। उनले एक टच सेंसर को अबिष्कार गरेको थियो जसलाई उनले Elograph नाम दिएका थिए। सन 1974 मा hurst ले आफ्नो company Elagraphics संग मिलेर दुनियाको सबै भन्दा पहिलो रियल टच स्क्रीन तयार परेको थियो जसमा Transparent surface जस्तो फीचर थियो। लगातारको प्रयास पछि सन 1977 मा Elographics ले एक resistive touchscreen को बिकसित गर्यो र त्यसलाई आफ्नो नाममा patent गर्यो। यो त्यही resistive touchscreen technology हो जून आज टच स्क्रीन टेक्नोलॉजी को नाममा प्रसिद्ध छ र त्यसलाई आज हामीले प्रयोग पनि गर्दै छौ र यो कुरा धेरै जसलाई थाहा छैन।
टच स्क्रीन ले कसरी काम गर्दछ।
एक रेसिस्टिव टचस्क्रीन केहि यस्तो प्रकारले काम गर्छ जसलाई हामी अगाडी बुझने वाला छौ। स्क्रीन को माथि यूजरले टच गर्नुपर्छ र त्यसपछि स्क्रीनको तल electrically conductive layer present हुन्छ। जब तपाईले डिसप्लेलाइ प्रेस गर्नुहुन्छ तपाईले यो फील गर्न सक्नु हुन्छ की डिसप्ले अलिकति दबेको जस्तो। यही चीज ले यसलाई काम गर्ने मदत गर्दछ। टच गर्नाले तल electric current मा हलचल हुन्छ जसबाट यो थाहा हुन्छ की टच कहा कहा भएको थियो। त्यसपछि यो सबै जानकारी processing को लागि controller को ठाउमा पठाउने गरिन्छ। यसरी टच स्क्रीन ले काम गर्ने गर्दछ।
टच स्क्रीन को प्रयोग कसरी गर्ने ?
नोट: सबै टच स्क्रीन को functions उस्तै उस्तै हुँदैन तर यहा जून पनि actions को बारेमा बताएको छू यो धेरै common function हो।
Tap : एक single touch वा tap गर्नाले आफ्नो औलीले स्क्रीन को माथि टच गरेर तपाईले कुनै पनि एप्सलाइ खोल्न सक्नु हुन्छ वा कुनै पनि चीजलाई सेलेक्ट गर्न सक्नु हुन्छ। यदि हामीले यसलाई कुनै एक ट्रेडिशनल कम्प्यूटरसंग तुलना गर्ने हो भने यसको मतलब हुन्छ माउसबाट क्लिक गर्नु।
Double Tab : एउटा डबल टयाब को मदतले धेरै अलग अलग कामहरू हुन सक्छन। यो सबै त्यो कुरामा भर पर्दछ की त्यसमा तपाईले कुन प्रकारले utilize गर्न चाहनुहुन्छ। उदहारण को लागि यदि हामीले कुनै एक फोटो को माथि double tab गर्यो भने तब त्यो फोटो ज़ूम हुने गर्दछ।
swipe : स्क्रीन को माथि तपाईले swipe गर्नाले तपाईले फोटोहरु सजिलै संग बदल्न सक्छ वा यसलाई स्क्रीन को कुनै पनि दिशामा स्क्रॉल पनि गर्न सक्नु हुन्छ।
Drag : यदि तपाईले कुनै object वा icon को माथि प्रेस गर्नु हुन्छ र होल्ड गर्नु हुन्छ भने तब तपाईले त्यसलाई एक ठाउँबाट अर्को ठाउ मा लान सक्नु हुन्छ।
Pinch : यदि तपाईले आफ्नी दुई औला स्क्रीन को माथि राखेर त्यसलाई pinch गर्नुहोस तब यसले कुनै पनि ठाउँलाई तपाईले ज़ूम इन र ज़ूम आउट गर्न सक्नु हुन्छ।
Touch and hold : यदि हामीले टचस्क्रीन लाइ आफ्नो औलाले प्रेस र होल्ड गर्छौ भने यसले कुनै text select हुने गर्दछ वा कुनै object highlight हुने गर्दछ।
टच स्क्रीन को फाइदाहरु :
- टच स्क्रीन हुनाले तपाईलाई ट्रेडिशनल बटन को जरुरी पर्दैन जून लगभग २ - ३ साल भित्र टूटने फूटने गर्दछ।
- स्क्रीन मा कम बटन वा नो बटन हुनाले स्क्रीन को साइज ठूलो देख्ने गरिन्छ र यसमा धेरै हार्डवेयर डेवलपर फंक्शन हाल्न सकिन्छ।
- टच स्क्रीन डिवाइस मा जून interface को प्रयोग हुन्छ जून प्रयोग गर्नको लागि एकदमै सिम्पल हुने गर्दछ।
- टच स्क्रीन लाइ प्रयोग गर्न धेरै सजिलो छ। यसलाई कुनै पनि बच्चा वा बूढ़ा पाकाले पनि प्रयोग गर्न सक्छन।
- टच स्क्रीन लाइ सफा गर्न धेरै नै सजिलो छ र यो धेरै मैलो पनि हुदैन।
टच स्क्रीन को बेफाईदाहरु : -
- टच स्क्रीन को स्क्रीन ठूलो हुनुपर्दछ जसलाई कुनै पनि यूजर ले सजिलै छुन र प्रयोग गर्न सकून।
- धेरै ठूलो र धेरै bright स्क्रीन हुने हुनाले यसलाई कंप्यूटिंग पावर चाहिन्छ जसले गर्दा बैटरी लाइफ काम हुने गर्दछ।
- यसलाई डायरेक्ट सनलाइट मा प्रयोग गर्न सजिलो छैन किन भने कुनै पनि चीज ठीक संग देख्न सकिदैन।
- यो टच स्क्रीन प्राय धेरै हलुको र टूटने खालको हुन्छ यदि राम्रो संग ख्याल राखेन भने सजिलै टूटने गर्दछ।
- यो स्क्रीन सजिलै मैलो हुन्छ।
- यो नार्मल स्क्रीन को तुलनाम अली कति महंगो हुन्छ।
म बिश्वास गर्दछु की तपाईले यो टच स्क्रीनको बारेमा राम्ररी बुझ्नुभयो भनेर। यदि तपाईलाई यो पोस्टले मदत गर्छ भने कृपया यो पोस्टलाई आफ्नो साथीहरुलाई शेयर गर्नुहोस. तपाईले हामीलाई टूईटर, फेसबुक र ईमेलबाट पनि फलो गर्न सक्नु हुन्छ यदि अझै पनि तपाईलाई कुनै प्रश्न छ भने तल कमेंट बॉक्स मा कमेंट गर्नुहोस।

thank you for comments.