Monday, July 23, 2018

som bahadur tamang

lets know . what to do before starting blogging, earning online.


ब्लॉगिंङ् सुरु गर्नु भन्दा पहिले के के गर्नुपर्छ।  

धेरै जसो ब्लॉगर्स हरु यस्तो हुन्छन् जून आफ्नो ब्लॉगिंंङ् सुरु गरेर पनि पहिलो महीना मै हरेस खान्छन।  कुनै पनि मानिसहरु बिज़नेस गर्दा किन सक्सेस हुन्छन यसको सीधा आंसर हो की त्यों बिज़नेस गर्ने मानिस संग बिज़नेस गर्नको लागि परफेक्ट प्लानिंग हुन्छ।  

lqlikelivelearn

जसरी हरेक प्रकारको बिज़नेस गर्न राम्रो प्लान रा strategize को जरुरी पर्छ त्यसरी नै ब्लॉगिङ् गर्नको लागि पनि तपाईंसँग एक किसिमको परफेक्ट प्लानिंग र strategize हुनु एकदम जरुरी छ तब मात्र तपाइको ब्लॉगिङ् सक्सेस हुन्छ।  

जब तपाईले कुनै पनि नया ब्लॉग स्टार्ट गर्नु हुन्छ त्यों भन्दा पहिला तपाईहरुले बुझ्नु पर्ने ब्लॉगिङ् को टिप्स र ट्रिक्स हरु आज तपाईंहरुलाई बताउँदै छू।  अनि हेर्नुहोस तपाईहरु ब्लॉगिङ् को कैर्रिएर मा सक्सेस हुन्छ की नाइ।  
यदि तपाईहरु ब्लॉगिङ् मा आफ्नो कैर्रिएर बनाउन चाहनुहुन्छ भने वा ब्लॉगिङ्लाइ एउटा बुसिनेस्स को रुपमा हेर्नुहुन्छ भने आजको यो आर्टिकल तपाईहरुको लागि धेरै नै मदत प्रूफ हुन्छ किन भने आजको यो आर्टिकल मा तपाईहरुलाइ महत्वपूर्ण कुराहरु बताउँदै छू जून तपाईहरुले ब्लॉगिङ् सुरु गर्नु भन्दा पाहिले ध्यान दिनु अति आवश्यक छ।  
        यदि तपाईहरु यो सब कुरालाई राम्रो मध्येनजर गर्नुहुन्छ भने मलाई बिस्वास छह तपाईहरु ब्लॉगिङ् को कर्रिएर मा धेरै अगाडी सम्म जान सक्नुहुन्छ।  
         यो आर्टिकल मा तपाईहरुलाइ बताउने छू की ब्लॉगिङ् को कर्रिएर मा स्टेप बाई स्टेप सधै के के गर्नु पर्छ त्यसैले यो आर्टिकल राम्रो संग ध्यान दिएर पढ्नुहोला किन भने आजको यो पोस्टमा तपाईहरुले धेरै राम्रो कुराहरु सिक्न र बुझ्न सक्नुहुन्छ।  
         यो आर्टिकल मा दिएको सब कुराहरु एकै दिनमा पूरा गर्न वा हतार नगर्नुहोला।  स्टेप बाई स्टेप आर्टिकल मा बताए जसरी फॉलो गर्नुहोस।  
१ . सब भन्दा पहिला आफ्नो डोमेन नेम रजिस्टर गरेर त्यसलाई आफ्नो वर्डप्रेस ब्लॉग मा सेट उप गर्नु होस त्यसपछि तपाईले तपाइको वेबसाइट को लागि राम्रो थीम लाइ इनस्टॉल गर्नुहोस। यो कुरा तपाईले सबभन्दा पहिला दिनमा गर्नु पर्छ।  यदि तपाई फ्रेशर (नया ) हो भने तपाईले ब्लॉगर मा पनि बनाउन सक्नुहुन्छ।  डोमेन नेम धेरै नै जरुरी हुन्छ वेबसाइट सक्सेस गर्नको लागि त्यसैले तपाईले डोमेन नेम रजिस्टर गर्नु भन्दा पहिला यो कुरा बुझ्नुहोस की रामो डोमेन नेम कसरी सेलेक्ट गर्ने आफ्नो ब्लॉगर को लागि वा वेबसाइट को लागि त्यसपछि मात्र डोमेन नेम रजिस्टर गर्नुहोस।   
२.   अब तपाइको ब्लॉग सेटअप भयो भने त्यसपछि अब आफ्नो थीम लाइ कस्टमाइज गर्नुपर्छ।  तपाईले आफ्नो थीम लाइ ब्लॉग को अनुसार कस्टमाइज गरेर राम्रो लुक बनाउनुहोस।  जब तपाइको थीम राम्रो सांग कस्टमाइज राम्रो संग हुन्छ त्यसपछि मात्र केहि यूजफुल प्लग इन लाइ इनस्टॉल गर्नुहोस।  जस्तै की : गूगल साइट मैप जनरेटर , ससि सोशल इत्यादि राम्रो विजेट एड गर्नुहोस।  
३.  अब तपाईले आफ्नो ब्लॉग को डिज़ाइन तर्फ फोकस फ़र्नुहोस र ब्लॉग मा राम्रो प्रोफेशनल लोगो वा फ़ेविकॉन सेट गर्नुहोस।  ब्लॉग को लोगो राम्रो र सिम्पल राख्नुहोस।  लोगो बनाउँदा बैकग्राउंड कलर र टेक्स्ट को लागि राम्रो फांट को प्रयोग गर्नुहोस।  

४.  अब तपाईले आफ्नो ब्लॉग को लागि मैन टॉपिक चूज गर्नु पर्छ।  म तपाईंहरुलाई यो कुरा सजेसन गर्छु की तपाईलाई के कुरामा बढ़ी इंटरेस्ट छ त्यो हिसाबले आफ्नो टॉपिक चूज गर्नुहोस।  आफ्नो साइट को टॉपिक के राख्ने हो भन्ने कुरामा धेरै चङो हतार नगर्नुहोस किन भने तपाईले टॉपिक चूज गरेपछि तपाईलाई त्यसमा इंटरेस्ट छ की छैन यदि छैन भने तपाईले धेरै दिन सम्म आफ्नो ब्लॉग मा काम गर्न सक्नुहुन्न।  

५.   अब ब्लॉग को टॉपिक चूज गरिसकेपछि पालो आउछ की तपाईले आफ्नो ब्लॉग को कंटेंट को बारेमा सोच्नुपर्छ की ब्लॉग को कंटेंट अनुसार अब हामी आफ्नो ब्लॉग मा के कुरा पब्लिश गर्ने भन्ने बारे।  तपाईले आफ्नो टाइम अनुसार यस्तो प्लान बनाउनु पर्छ की तपाईले हरेक हप्तामा कति कंटेंट पब्लिश गर्न सक्नुहुन्छ अनि मात्र आफ्नो प्लानको अनुसार कंटेंटलाई पब्लिश गर्नुहोस।  

६.   अब लगभग तपाइको ब्लॉगिङ्को यात्रामा केहि दिन बीतिसकेको छ।  अब तपाईले आफ्नो ब्लॉगमा काम सुरु गर्नुपर्छ तर तपाईंसँग के को बारेमा कंटेंट छ।  ब्लॉग को टॉपिक अनुसार राम्रो कंटेंट लेखेर पब्लिश गर्नुहोस।  आफ्नो कंटेंटलाई पब्लिश गरिसकेपछि त्यसलाई फ्रेंड्स , फॅमिली colleagues हरुलाई शेयर गर्नुहोस र तिनीहरुलाई आफ्नो कंटेंट को बारेमा रिव्यु गर्नलाई भन्नुहोस।  

७.   ब्लॉगिङ्को ७ औ टिप्स मा तपाईले सोशल मीडिया साइट्स को एउटा लिस्ट बनाउनुहोस जहाबाटा तपाईले आफ्नो ब्लॉग को लागि ऑडियंस हरु पाउन सक्नुहुन्छ।  जस्तै की फेसबुक , ट्विटर , गूगल + , जस्तो सोशल मीडिया हरुमा नया अकाउंट बनाउनुहोस।  

८.   अहिले सम्मब्लॉग बनाउन , कंटेंट पब्लिश गर्न र पोपुलर सोशल मीडिया माँ अकाउंट पनि बनाउन भन्ने बारे बुझ्नु भयो।  अब पालो छ कुनै एक राम्रो ब्लॉगर सांग रिलेशनशिप बनाउने भन्ने बारे जस मार्फ़त तपाईले आफ्नो ब्लॉग को बारेमा भनेर सपोर्ट गर्नलाई आग्रह गर्नुहोस यसो गर्नाले तपाइको ब्लॉगिङ् नेटवर्क मा धेरै राम्रो रेपुटेशन बन्छ।  यसको लागि तपाईले अरु ब्लोग्स हरु पढनुहोस र त्यसमाथि कमैंट्स हरु गर्नुहोस।  सोशल मीडिया मा कांटेक्ट गर्नुहोस , यदि कुनै आर्टिकल हरु राम्रो लाग्छ भने त्यसलाई शेयर गर्नुहोस।  

९ .   ब्लॉगिङ् को ९ औ टिप्स मा छ तपाईले आफ्नो ब्लॉगलाई ब्लॉग डिरेक्टोरिस साइट माँ सबमिट गर्नुहोस. यो एउटा धेरै इम्पोर्टेन्ट स्टेप हो।  इंटरनेट माँ धेरै जसो फ्री ब्लॉग डिरेक्टोरिस वेबसाइट हरु छन तपाईले त्यसमध्ये पोपुलर ब्लॉग डिरेक्टोरिस मा आफ्नो ब्लॉग लाइ सबमिट गर्नु पर्छ।  यस्तो गर्नाले तपाइको ब्लॉग मा बिस्तारी बिस्तारी ट्रैफिक आउन सुरु हुन्छ।  

१०.यदि तपाइको ब्लॉग मा केहि कमेंट आउछ भने त्यसको रिप्लाई मा तपाईले राम्रो तरिकाले जवाफ दिनुहोस जसको मदतले कमेंट गरेको रीडर फेरी अर्को पल्ट तपाइको ब्लॉग मा आओस।  कहिले पनि कमेंटलाई गलत तरिकाले रिप्लाई नगर्नुहोस र कोही गलत जानकारी पनि कहिले नदिनुहोस।  

११.  यदि तपाईले ब्लॉग मा काम गर्न सुरु गर्नु भएको छ भने अब तपाईले एउटा ईमेल लिस्ट बनाउन जरुरी छ जसको मदतले तपाईले आफ्नो पोस्ट डायरेक्ट आफ्नो ऑडियंस सम्म पुर्याउन सक्नु हुन्छ।  तपाईले ईमेल लिस्ट बनाउनको लागि feedburner , aweber र mailchimp जस्तो सर्विस लाइ उपयोग गर्न सक्नु हुन्छ , फीडबर्नर चाही फ्री सर्विस हो म यही यूज़ गर्नलाई suggest गर्दछु। 

12.  ब्लॉगिङ्को १२ औ टिप्स मा तपाईले आफ्नो ब्लगो बाट पैसा कसरी कमाउने भन्ने बारेमा सोच्नु पर्दछ र एउटा चार्ट बनाउनु पर्दछ की तपाईले ब्लॉगिङ् बाट कुन कुन मेथड बाट पैसा  सक्नुहुन्छ।  एउटा नया ब्लॉग बाट पैसा कमाउने बाटो भनेको गूगल एडसेंस हो तर नया ब्लॉग मा सजिलो संग गूगल एडसेंस एप्रुभ हुदैन।  सुरु सुरुमा तपाइको कमाई जीरो बराबर हो किन भने तपाइको ब्लॉग मा ट्रैफिक हुदैन।  

१३.  अब तपाईले अरुको ब्लॉग मा कमेंट गर्नुपर्दछ र आफ्नो ब्लॉग रिलेटेड फ़ोरम्स मा पनि ऑडिएंस को प्रॉब्लम सोल्भ गर्नु पर्दछ यसो गर्नाले तपाइको ब्लॉग को बैकलिंक बढ्छ र अरु ब्लॉगरहरुले तपाइको बारेमा नोटिस पनि गर्छ।  यो धेरै इम्पोर्टेन्ट पॉइंट हो जसलाई तपाईले धेरै राम्रो तरिकाले गर्नुपर्छ।  

१४.  यदि तपाइको ब्लॉग मा केहि राम्रो रीडर बनिसकेको छ भने उनीहरुसँग कनेक्ट भएर ब्लॉग डिज़ाइन र लेआउट सम्बन्धी को बारेमा उनीहरुसँग सोधपुछ गर्नुहोस।  यदि कही कतै चीज केहि चीज सही छैन भन्ने तुरन्तै त्यसलाई ठीक गर्नुहोस।  

१५.  यदि तपाइको ऑर्गनिक ट्रैफिक सर्च इंजन बाट आफ्नो ब्लॉग लाइ सर्च इंजन को लागि ऑप्टिमाइज़ गर्नु पर्छ र त्यसको लगी बेसिक seo टिप्स लाइ आफ्नो ब्लॉग र पोस्ट मा प्रयोग गर्नु पर्छ।  यस्तो गर्नाले तपाईले सर्च इंजन बाट ट्रैफिक पाउन सक्नुहुन्छ।  

१६. यदि तपाईले ९ ओटा १० ओटा पोस्ट लेखी सक्नु भएको छ भने अब तपाइको पालो रहेको छ कीवर्ड रिसर्च गर्ने भन्ने बारे।  तपाईले गूगल कीवर्ड प्लानर को मदतले एस्तो कीवर्ड पत्ता लाउनुस जून मंथली सब भन्दा धेरै सर्च गरेको होस र त्यसको कम्पटीशन कमती होस।  यस्तो कीवर्ड पत्ता लाएर आफ्नो पोस्ट मा ऑप्टिमाइज़ गरदिनुहोस यसो गर्नाले तपाइको सर्च इंजन बाट रियल ट्रैफिक पाउनुहुनेछ।  

१७.यदि तपाईले राम्रो तरिकाले कंटेंट लेख्नुभएको छ भने अब पालो रहको छ डिटेल्ड ब्लॉग पोस्ट को।  यस्तो एक टॉपिक चूज गर्नुहोस जसको बारेमा तपाईले डिटेल मा बर्णन गर्न सकोस।  तपाइको कंटेंट कमसेकम ३००० भन्दा बढ़ी शब्द मा होस यस्तो गर्नाले तपाइको रीडरलाई धेरै मदत मिल्नेछ र उनीहरु तपाइको ब्लॉग मा डेली आउन मन लाग्नेछ।  

१८. जब तपाईले आफ्नो डिटेल पोस्टलाई पब्लिश गरदिनुहुन्छ त्यसपछि अब पालो आउछ त्यों हो ट्रस्ट।  तपाई आफ्नो रीडर संग साथ पर्सनल वा उनीहरुको प्रॉब्लम सॉल्व गर्ने सब तरिकाले कोसिस गर्नुहोस।  तपाईले आफ्नो रीडर लाइ आफ्नो फ्रेंड्स को नजरले हेर्नुहोस।  जति धेरै तपाइको रीडर लाइ तपाई प्रति ट्रस्ट हुन्छ तेतिनै राम्रो तरिकाले तपाईले ब्लॉगिङ् बाट पैसा कमाउन सक्नुहुन्छ।  

१९.तपाईले  आफ्नो ऑडियंसको ब्येबहारलाई मध्येनजर गर्नु पर्छ।  त्यसको लागि ब्लॉग मा गुगल analytics ऐड गर्नुहोस त्यसपछि हामीले हाम्रो विजिटर कहा कहा बाट आइरहेको छ।  बोग मा कति बेरसम्म बसिरहेको छ जस्तो धेरै कुराहरु पत्ता लाउन सकिन्छ।  

२०.अब तपाईहरुले यो बुझने कोसिस गर्नु पर्छ की तपाइको ब्लॉग मा तपाइको रीडर किन पढ़न आउछन र यो पनि बुझ्नुहोस की तपाइको ब्लॉग मा धेरै भन्दा धेरै ट्रैफिक कहा बाट आइरहेको छ।  यो सबै गरिसकेपछि तपाईलाई बुझ्न सजिलो हुन्छ की तपाइको कंटेंट डिलीवरी गर्न को लागि कुन कुन कुराको धेरै फोकस गर्नको लागि जरुरी परदछ।  

२१. अब तपाईहरुले आफ्नो ब्लॉग लाइ ऋ विजिट गरेर ब्लॉग डिज़ाइन र थीम प्रति धेरै फोकस गर्नु पर्छ।  हैडर रा साइडबार मा सब ठीक छ की छैन कन्फर्म गर्नुहोस वा आफ्नो एक्सपीरियंस को अनुसार तपाईलाई चेंजिंग गर्नु पर्ने जरुरी परेमा त्यसलाई चेंज गर्नुहोस।  यसरी पुरै तरिकाले ब्लॉग लाइ राम्रो भन्दा राम्रो लुक दिन को लागि डिज़ाइन गर्नुहोस र ब्लॉग लाइ एउटा अलगै प्रोफेशनल लुक दिनुहोस।  


२२. अब पालो रहेको छ तपाईले आफ्नो ट्रैफिक स्टेटस हेर्ने।  पुरानो दिनहरुमा कहा वाट र कती ट्रैफिक आएको छ।  यदि तपाई को सोच भन्दा ट्रैफिक काम छ भने टेंशन नलिनुहोस।  तपाइको ट्रैफिक बिस्तारै बढ्दै जान्छ।  राम्रो काम गर्दै जनुहोस।  ट्रैफिक को साथ साथै तपाईले बाउंस रेट मा पानी नजर राख्दै गर्नुहोस।  

२३.अब आफ्नो टॉपिक संग रिलेटेड पॉपुलर ब्लॉग लाइ पत्ता लाउनुहोस र त्यस ब्लॉगलाइ गेस्ट पोस्ट गर्नुहोस. यो यस्तो टाइम हो जहा बाट तपाई अरुको ब्लॉगर को रीडरलाई आफ्नो ब्लॉग मा ल्याउन सकिन्छ।  यस्तो गर्नाले तपाईलाई ट्रैफिक मिल्छ नै साथ साथै तपाईलाई अरु ब्लोग्गेर्स सँग एउटा राम्रो रिलेशनशिप बनाउन सक्नुहुन्छ र त्यसबाट  फेरी बैकलिंक पाउन सकिन्छ।  

२४.अब तपाईले आफ्नो ब्लॉग को साइडबार मा आफुले लेखेको टॉप वा सब भन्दा राम्रो पोस्टलाई डिस्प्ले गर्नुहोस।  तपाईले आफ्नो ब्लॉग केटेगरी संग रिलेटेड टॉप पोस्ट लाइ प्रोफेशनल लुक दिएर आफ्नो साइडबार मा दिखाउनुहोस यसो गर्नाले नया रीडर तपाइको टॉप पोस्ट पढेर इम्प्रेस हुने गर्दछ।  

२५.  ब्लॉगिङ् को २५ औ टिप्स मा अब तपाईले एउटा इंस्पायर्ड पोस्ट लेख्नु पर्दछ र त्यस पोस्ट मा तपाइको आफ्नो बारेमा आफ्नो विजिटरहरुलाई बताउनु पर्दछ।  तपाईले त्यस पोस्ट मा तपाइको ब्लॉगिङ् मा आउनु भएको स्ट्रगल हरुलाई पनि लेख्नुहोस र साथ साथै तपाईले ब्लॉगिङ् गर्ने आईडिया कसरी पाउनु भयो त्यो पनि लेख्नुहोस। सबै गरेर राम्रो पोस्ट लेख्नुहोस जसको स्वोरूप पोस्टलाई पढ़ने जती तपाईंसँग इम्प्रेस होस र तपाइको बारेमा अझै जानने कोसिस गरोस।  

२६. अब को पालो रहेको छ तपाइको आफ्नो रीडर संग ऋ इनजेज गर्ने टाइम।  तपाईले पहिला नै ईमेल लिस्ट बनाउन सुरु गरिसक्नु भएको छ भने तपाईले ईमेल लिस्ट मा जाती रीडर होस।  तपाईले आफ्नो ईमेल लिस्ट मा एउटा राम्रो मैसेज सेंड गर्नु परछा र तिनीहरुलाई शोध्नु पर्छ की मलाई आफ्नो ब्लॉगलाइ इम्प्रुभड गर्नको लागि के के गर्नु पर्छ।  मलाई बिस्वास छ यस्तो गर्नाले तपाईलाई केहि राम्रो आईडिया मिल्नेछ र आफ्नो ब्लॉगिङ् मा थोरै थोरै चेंजिंग को साथ अझै इम्पोर्भ्ड गर्न सकिन्छ।  

२७. अब सक्नु हुन्छा भने तपाईले कुनै एक्सपर्ट ब्लोग्गेर्स लाइ आफ्नो ब्लॉग मा इंटरव्यू गर्नलाई इनभाइएट गर्नुहोस र त्यस एक्सपर्ट ब्लॉगर संग को एक्सपीरियंस आफ्नो रीडर हरुसँग शेयर गर्नुहोस।  

२८. अब  तपाई केहि एस्तो राम्रो ब्लॉग को लिस्ट बनाउनुहोस र आफ्नो रीडर लाइ त्यस ब्लॉग को पोस्ट पढ़नलाई भन्नुहोस र साथ साथै आफ्नो कंटेंट को बिच बिच माँ कुनै राम्रो कंटेंट को लिंक पानी दिनुहोस जसले तपाइको अर्को ब्लॉग सांग राम्रो रिलेशन बन्नेछ र तपाइको विजिटरलाइ पनि त्यसको फ़ायदा मिल्नेछ र तपाईलाई धेरै ट्रस्ट गर्नेछ।  

२९. ब्लॉगिङ् को २९ औ टिप्स मा तपाई एस्तो राम्रो ब्लॉग पोस्ट लेख्न को लागि रिसर्च गर्नुहोस र मोस्ट टॉप पॉपुलर लिस्ट बनाउनुहोस र त्यस पोस्टलाई राम्रो संग डिटेल मा लेखेर पब्लिश गर्ने कोसिस गर्नुहोस।  तपाईले त्यस मोस्ट टॉप पॉपुलर लिस्ट हरेक दिन पोस्ट पब्लिश गर्ने कोसिस गर्नुहोस।  

३०. अब  लास्ट मा रहेको छ , तपाईले केहि धेरै गर्नु पर्ने जरुरी छैन केवल माथि जून दिएको २९ ओटा टिप्स हरु राम्रो सांग recape गर्नुहोस।  तपाईले यो महिनामा जून गलती गर्नु भो त्यस गलतिलाई लिस्ट बनाएर आउदो दिनमा सबै गल्तीहरु सुधार्नुहोस।  




ब्लॉगिङ्को सुरुको दिनहरू यस्तो दिन हुन्छन् जून तपाइको लागि अगाडिको बाटो फिक्स्ड गारकच्छ।  यदि सुरुमै तपाईले सफलता पाउनुभो भने अगाडी अझै सक्सेस पाउनुहुनेछ।  यस्तो परफेक्ट प्लान र स्ट्रैटेजी ले तपाइको हरेक चिजमा सफलता मिलने गर्दछ।  त्यसैले जो कोही हुनुहुन्छ जे गर्नुहुन्छ प्लानिंग गरेर गर्नुहोस र तबसम्म गर्नुहोस जबसम्म तपाईलाइ सफलता मिल्दैन।  

ब्लॉगिङ् मा यो केहि टिप्स बिज़नेस प्लान पढेर तपाईले केहि ज्ञान पाउनुभयो होला की भन्ने आशा गर्दछु।  यदि यो ब्लॉगिङ् बिज़नेस प्लान तपाईलाई राम्रो लाग्यो भने यसलाई प्लीज तपाईहरु सोशल मीडिया मा शेयर गर्नुहोस र यो आर्टिकल को बारेमा आफ्नो बिचारहरु कमेंट बॉक्स मा गएरा कमेंट गर्नुहोस।  हामी तपाइको इम्पोर्टेन्ट कमेंट को सधै कदर गर्नेछौ।  



som bahadur tamang

About som bahadur tamang -

Author Description here.. नमस्कार , साथीहरु म सोम बाहादुर तामाङ् ! LQ = Like * Love * Learn (Admin) , मलाई मैले जानेको कुराहरु सिकाउन र अरुलाई मदत गर्न राम्रो लाग्छ , मैले यस वेबसाइट मा नेपाली भाषामा तपाइहरुलाई अन लाईन मार्फत मदत गर्ने सोच बनाएको छु , यदी तपाइहरुलाई लाग्छ कि यो वेब साइटले तपाईहरु लाई मदत पुर्याउछ भने आफ्नो साथीहरुलाई यसको बारेमा भन्न नबिर्सनुहोला ! !! धन्यवाद !!

Subscribe to this Blog via Email :

thank you for comments.