Tuesday, July 17, 2018

som bahadur tamang

how to create a multi youtube channel from a one gmail account.


एक ईमेल आईडी बाट यूट्यूबमा मल्टीपल च्यानल कसरी बनाउने।   





यूट्यूब मा अकाउंट कसरी बनाउने भन्दा यो धेरै सजिलो छ।  किनभने यूट्यूब पनि गूगल को सर्विस हो त्यसैले हामी संग जून जीमेल आईडी छ त्यसलाई हामीले यूट्यूब च्यानल मा लॉगिन गर्नु पर्दछ


यदि तपाईहरु संग गूगल जीमेल आईडी छैन भने तपाई गूगल आईडी बनाउनुहोस।  जीमेल आदि बाट लॉगिन गरेर तपाई यूट्यूब मा लॉगिन गर्न सक्नु हुन्छ।  यसमा हाम्रो जून गूगल + प्रोफाइल माँ नाम हुन्छ त्यों नाम बाट नै च्यानल बनाउन सकिन्छ।  यदि तपाईंहरुलाई अर्को कुनै नाम मा यूट्यूब च्यानल बनाउन छ भने त्यसको लागि पनि तरीका छन।  




यदि पहिला नै गूगल + पेज छ भने त्यसको यूट्यूब च्यानल बनाउन सक्नुहुन्छ अथवा नया पनि बनाउन सक्नु हुन्छ। आउनुहोस हेरौ।  

नया यूट्यूब च्यानल बनाउने तरीका :-


 १. गूगल को अकाउंट मा sign in हुनुहोस।  


२. अनि यूट्यूब च्यानल को स्विचर मा जनुहोस।  तपाईहरुले देख्नु हुनेछ मेरो पहिलानै बनाएको यूट्यूब च्यानल छ।  फेरी अर्को बनाउनको लागि क्रिएट न्यू च्यानल मा क्लिक गर्नु पर्छ।  वा जीमेल मा लॉगिन भइसकेर पछि फेरी न्यू ब्राउज़र ओपन गारी डायरेक्ट www.youtube.com/channe_switcher जान पनि सक्नु हुन्छ।  






३.  क्रिएट न्यू च्यानल को बटन मा क्लिक गर्नुहोस।  (नोट : यदि तपाई को पहिलानै गूगल+ पेज छ भने वा तपाई त्यहि नाम बाट नै च्यानल बनाउन चाहनुहुन्छ टी त्यहि नाम मा क्लिक गरेर बनाउन सक्नु हुन्छ )  




४.   अब तपाईले फॉर्म देख्नुहुन्छ। 
·         त्यसमा ब्रांड अकाउंट नाम हाल्नुहोस।   
·         त्यसपछि क्रिएट मा क्लिक गर्नुहोस।   
·         यती गरिसके पछि तपाई क अर्को यूट्यूब च्यानल करते हुन्छ।  




५.   अब तपाईले न्यू यूट्यूब च्यानल लाइ कस्टमाइज च्यानल मा क्लिक गरेर कस्टमाइज गर्नुहोस।  


६ .   Customize कस्टमाइज च्यानल ऑप्शनमा क्लिक गर्ने बित्तिकै न्यू यूट्यूब च्यानल देख्न सक्नु हुन्छ जहा तपाईले सब आफुले चाहे जसरी कस्टमाइज गर्न सक्नु हुन्छ।  


यसरी अब तपाईले एक भन्दा बढ़ी च्यानल चलाउन छ भने तपाईलाई २ वोटा ईमेल आईडी वा घरी घरी login गरिरहनु पर्ने जरुरी छैन।  तपाई सिम्पल तरिकाले च्यानल को स्विचर मा गएर तपाईले अर्को च्यानल सेलेक्ट गरेर त्यसको पनि प्रयोग गर्न सक्नु हुन्छ यसो गर्नको लागि।  






स्विचर अकाउंट मा क्लिक गरिसके पछि तपाईले आफ्नो को यूट्यूब च्यानल प्रयोग गर्न चाहनुहुन्छ सेलेक्ट गर्न सक्नु हुन्छ।  



यदि तपाईलाई यो पोस्टले मदत गर्छ भने कृपया यो पोस्टलाई आफ्नो साथीहरुलाई शेयर गर्नुहोस. तपाईले हामीलाई टूईटर , फेसबुक र ईमेलबाट पनि फलो गर्न सक्नु हुन्छ र यो आर्टिकल को बारेमा आफ्नो बिचारहरु कमेंट बॉक्स मा गएर कमेंट गर्नुहोस।  हामी तपाइको महत्वोपूर्ण कमेंट को सधै कदर गर्नेछौ। 

 



som bahadur tamang

About som bahadur tamang -

Author Description here.. नमस्कार , साथीहरु म सोम बाहादुर तामाङ् ! LQ = Like * Love * Learn (Admin) , मलाई मैले जानेको कुराहरु सिकाउन र अरुलाई मदत गर्न राम्रो लाग्छ , मैले यस वेबसाइट मा नेपाली भाषामा तपाइहरुलाई अन लाईन मार्फत मदत गर्ने सोच बनाएको छु , यदी तपाइहरुलाई लाग्छ कि यो वेब साइटले तपाईहरु लाई मदत पुर्याउछ भने आफ्नो साथीहरुलाई यसको बारेमा भन्न नबिर्सनुहोला ! !! धन्यवाद !!

Subscribe to this Blog via Email :

thank you for comments.