Nepali Voice Typing ! नेपालीमा बोलेर कम्प्युटरमा कसरी ताइपिंग गर्ने
कम्प्युटरमा नेपाली टाइप गर्न इंगलिश टाइप को तुलनामा अली धेरै गारो नै छ। यदि ठीक ठाक संग तपाईहरुलाई नेपाली टाइपिंग गर्न आउदैन भने टाइप गर्न धेरै गारो हुने गर्दछ
तपाईहरु टेंसन नलिनुहोस म तपाईंहरुलाई एउटा यस्तो तरीका बताउनेछु की जसको मदतले तपाईहरुले सजिलै संग कम्पुटरमा बोलेर नेपाली टाइपिंग गर्न सक्नु हुन्छ।
तपाईहरुले मोबाइल मा त देख्नुभएकै होला voice typing को ऑप्शन हुन्छ। तर कम्पुटरमा यस्तो ऑप्शन हुदैन। यदी तपाई कम्पुटरमा बोलेर टाइप गर्न चाहनुहुन्छ भने त्यसको लागि सबसे बेस्ट तरीका भनेको नै Google Docs हो.
कम्पुटरमा नेपाली voice typing कसरी गर्ने ?
कम्प्युटरमा नेपाली बोलेर टाइप गर्नको लागि तपाईहरुले सजिलो तरीका Google Docs ओपन गर्नु पर्दछ। जहा बाट हामीलाई भोईस टाइपिंग गर्नको लागि भोईस टाइपिंग को ऑप्शन हामीले भेट्नेछौ.
स्टेप १ : सब भन्दा पहिला तपाईले आफ्नो गूगल / जीमेल अकाउंट ओपन गर्नुहोस।
स्टेप २ : त्यसपछि गूगल ड्राइव मा क्लिक गर्नुहोस।
स्टेप १ : सब भन्दा पहिला तपाईले आफ्नो गूगल / जीमेल अकाउंट ओपन गर्नुहोस।
स्टेप २ : त्यसपछि गूगल ड्राइव मा क्लिक गर्नुहोस।
स्टेप ३ : त्यसपछि न्यू (+) साइन बटन मा क्लिक गर्नुहोस।
स्टेप ४ : google docs मा क्लिक गर्नुहोस।
स्टेप ५ : यती गरिसकेपछि Google docs ओपन हुन्छ त्यसमा तपाईले Tools मा क्लिक गरेरा भोईस टाइपिंग मा क्लिक गर्नु पर्छ। (shortcut के = Ctrl +Shift +s ले पानी ओपन हुन्छ )
स्टेप ६ : भोईस टाइपिंग मा क्लिक गरेपछि स्क्रीन मा एउटा माइक को आइकॉन आउछ त्यसमा क्लिक गरेर तपाईले भोईस टाइपिंग गर्न सक्नुहुन्छ। नेपालीमा टाइप गर्न को लागि माइक को माथि जून english (us ) त्यसमा नेपाली सेलेक्ट गर्नुपर्नेछ ।
नोट : भोईस टाइपिंग गर्न को लगी तपाइको छेउछाउ को बाताबरण शान्ता हुनु पर्छ र राम्रो भोईस को लागि तपाईंसँग एउटा राम्रो माइक प्रयोग गर्नुहोस किनभने तपाईले बोलेको google docs ले राम्रो संग सुनोस र सही टाइपिंग गरोस।
तपाईहरुलाई यो पोस्ट कम्प्युटरमा बोलेर भोईस टाइपिंग गर्ने कस्तो लाग्यो। यदि तपाईलाई यो पोस्टले मदत गर्छ भने कृपया यो पोस्टलाई आफ्नो साथीहरुलाई शेयर गर्नुहोस. तपाईले हामीलाई टूईटर , फेसबुक र ईमेल बाट पनि फलो गर्न सक्नु हुन्छ र यो आर्टिकल को बारेमा आफ्नो बिचारहरु कमेंट बोक्स मा गएर कमेंट गर्नुहोस। हामी तपाइको महत्वोपूर्ण कमेंट को सधै कदर गर्नेछौ।
thank you for comments.