Sunday, July 15, 2018

som bahadur tamang

How to make Facebook page.


फेसबुक पेज कसरी बनाउने। | How to Create a Facebook Page in Nepali



यो त तपाईलाई थाहा नै होला की फेसबुक आजकल दुनियाको सबसे लोक प्रिय वेबसाइट बनेको छ र यसको मदतले हामी साथीहरु बिच सधै कनेक्ट भएर रहन सक्छौ।  त्यसमा तपाइको लागि फेसबुक अकाउंट हुन जरुरी पर्दछ।  आज हामी जान्ने छौ की फेसबुक मा आफ्नो बिज़नेस को लागि व कुनै मनोरञ्जनको लागि कसरी फेसबुक पेज बनाउने भन्ने बारेमा।  






यदि तपाइको कुनै ऑनलाइन बिज़नेस छ र तपाईको कुनै फेसबुक पेज छैन भने तपाईले धेरै ठूलो गल्ती गरिरहनुभएको छ किन भने आजकलको टाइममा सजिलो तरीका भनेको नै आफ्नो बिज़नेसलाइ फ्री मा प्रोमोट गर्ने माध्यम नै फेसबुक पेज हो. यसरी नै अरु पनि केहि सोशल नेटवर्किंग साइटहरु पनि छन जसले तपाइको बिज़नेसलाइ प्रमोट गर्ने गर्दछ।  जस्तै की google + पेज र Twitter. 

आउनुहोस धेरै टाइम खेर नफालिकन सुरु गरौ हाम्रो टॉपिक मा र जानौ फेसबुक पेज कसरी बनाउने भन्ने बारेमा।  


फेसबुक पेज को लागि के के चीज को जरुरी पर्दछ हेरौ।  
फेसबुक पेज को लागि तपाई सांग फेसबुक अकाउंट हुनुपर्दछ एड तपाईंसँग फेसबुक अकाउंट छैन भने फेसबुक माँ पहिला आफ्नो फेसबुक अकाउंट बनाउनुहोस।  

फेसबुक पेज बनाउनको लागि कसरी के के गर्ने।  

फेसबुक पेज बनाउनको लागि तपाईले सुरुमा आफ्नो फेसबुक अकाउंट मा लग इन गर्नु पर्दछ।  
स्टेप १ : तपाइको फेसबुक अकाउंट ओपन गरिसकेपछि सीधा राइट साइड प्लस चिन्ह माँ क्लिक गर्नुहोस अणि पेज माँ क्लिक गर्नुहोस।  


स्टेप २ : त्यसपछि जून अर्को पेज खुल्छ त्यसमा कह केटेगरी होला।  त्यसमा तपाईले आफ्नो पेज को लागि कुनै एउटा केटेगरी सेलेक्ट गर्नु पर्दछ।  




  •   business: यदि तपाईंसँगै आफ्नो कुनै दोकान वा कुनै बिज़नेस छ  लागि पेज बनाउदै हुनुहुन्छ भने यो केटेगरी सेलेक्ट गर्नुहोस र आफ्नो सबै डिटेल्सहरु त्यसमा भर्नुहोस। 

  •    Brand : यदि तपाई कुनै एक प्रोडक्ट वा कुनै ब्रांड को पेज बनाउन चाहनुहुन्छ भने यो केटेगरी सेलेक्ट गर्नुहोस।  मानौ की तपाइको कुनै आफ्नो वेबसाइट को लागि पेज बनौना चाहनु हुन्छ भने यो सेलेक्ट गर्न सक्नुहुन्छ।

  •    community  : यो केटेगरीमा हामीले कुनै पनि टॉपिक मा बनाउन सकिन्छ र त्यसलाई शेयर गर्न सकिन्छ।  यसमा हामीले कम्युनिटी पनि बनाउन सकिन्छ जसमा जो कोही त्यस कम्युनिटी मा हुन्छ त्यों सबैले पोस्ट गर्न सक्दछ अरु केटेगरी को पेज मा यस्तो सुबिधा दिएको छैन। 

  •    public figure : यो केटेगरी मा हामीले मनौ यदि तपाई आर्टिस्ट हो, हीरो - हेरोइन , र तपाईले आफ्नो टैलेंट पनि पेज बनाएर शेयर गर्न सक्नु हुन्छ।  अब तपाईहरुले बुझ्नु भयो होला कुन कुन केटेगरी मा के पेज बनाउने भन्ने बारे, यदि अझै पनि डाउट छ , कुन पेज मा के केटेगरी सही राख्ने भन्ने बारेमा टेंशन नलिनुहोस किन भने हामीले पेज को केटेगरी पछि पनि चेंज गर्न सकिन्छ।

म तपाईहरुले बटाऊनको लागि कम्युनिटी और पब्लिक फिगर मा क्लिक गर्दै छू र एजुकेशन साइट को लागि पेज बनाउदै छू।  



१ .   Community or public figure सेलेक्ट गर्नुहोस।  
२.   त्यसपछि  get started मा क्लिक गर्नुहोस।  




३.   पेज को नाम हाल्नुहोस।  
४.  अब तपाईले यसमा धेरै प्रकारको केटेगरी देख्न र चूज गर्न सक्नु हुन्छ। 
५.  सबै डिटेल्स भरिसकेपछि कंटिन्यू मा क्लिक गर्नुहोस।  


६. त्यसपछि तपाईले आफ्नो पेजेज को लागि प्रोफाइल पिक्चर हाल्नुहोस वा स्किप पनि गर्न सक्नुहुन्छ।  



७.  अब तपाईले पेजेज को लागि कवर फोटो हाल्नु होस व यसमा नि स्किप गर्न सक्नुहुन्छ।


८. अब तपाईले सेन्ड नोटिफिकेशन को माध्यम बाट तपाईले फेसबुक मा रहेको सबै साथीहरुलाई नोटिफिकेशन पठाउन सक्नु हुन्छ।  हैन भने नॉट नाउ पनि  सक्नुहुन्छ।  
९. यती गरिसके पछि तपाइको पेजेज रेडी हुन्छ हेर्नुहोस।  





फेसबुक पेज किन जरुरी छ। 
तपाई हामीहरुलाई थाहा नै छ की सोशल मीडिया नै यस्तो एउटा तरीका हो जसको मार्फ़त हामी आफ्नो कुनै पनि कुरा को फ्री मा प्रमोशन गर्न सक्छौ र कुनै पनि जानकारी मानिसहरु बिच डायरेक्ट पुराउन सक्छौ।  तपाइको पनि कुनै बिज़नेस छ र त्यसको लागि पेज आज नै बनाउनुहोस र फ्री आफ्नो बिज़नेसलाइ डायरेक्ट मानिसहरु बिच पुराउनुहोस। 


यदि तपाईलाई यो पोस्टले मदत गर्छ भने कृपया यो पोस्टलाई आफ्नो साथीहरुलाई शेयर गर्नुहोस. तपाईले हामीलाई टूईटर , फेसबुक र ईमेलबाट पनि फलो गर्न सक्नु हुन्छ र यो आर्टिकल को बारेमा आफ्नो बिचारहरु कमेंट बॉक्स मा गएर कमेंट गर्नुहोस।  हामी तपाइको महत्वोपूर्ण कमेंट को सधै कदर गर्नेछौ। 



som bahadur tamang

About som bahadur tamang -

Author Description here.. नमस्कार , साथीहरु म सोम बाहादुर तामाङ् ! LQ = Like * Love * Learn (Admin) , मलाई मैले जानेको कुराहरु सिकाउन र अरुलाई मदत गर्न राम्रो लाग्छ , मैले यस वेबसाइट मा नेपाली भाषामा तपाइहरुलाई अन लाईन मार्फत मदत गर्ने सोच बनाएको छु , यदी तपाइहरुलाई लाग्छ कि यो वेब साइटले तपाईहरु लाई मदत पुर्याउछ भने आफ्नो साथीहरुलाई यसको बारेमा भन्न नबिर्सनुहोला ! !! धन्यवाद !!

Subscribe to this Blog via Email :

thank you for comments.