आफ्नो पर्सनल कम्प्युटरमा एंड्राइड एप्स चलाउने तरिकाहरु।
यदि तपाई आफ्नो Android application लाइ आफ्नो personal Computer मा प्रयोग गर्न चाहनुहुन्छ भने यो पोस्टले तपाईलाई सहायता गर्न सक्छ। आज म तपाईंहरुलाई यस्तै केहि Android emulators (यस्तो software जून तपाइको android application मा run हुन्छ) को बारेमा बताउन गइरहेको छू। जून तपाईको android applications को कुनै पनि windows Operated System चाहे त्यो Windows 7, Windows 8 वा Windows 10 होस त्यसमा रन गर्नलाई प्राथमिकता दिने गर्दछ। यो सबै Applications तपाई Free मा यसको Official Websites बाट Down load गर्न सक्नु हुन्छ।
यो applications लाइ install गर्नको लागि चाहिने requirements हरु :
- तपाईको कम्प्युटरमा कम से कम 2GB RAM हुनुपर्दछ।
- तपाईको Hard Drive कम से कम 4 GB Space हुनु पर्दछ।
- तपाइको कम्प्युटरमा Direct X 9.0 वा Higher Version हुनुपर्दछ।
- तपाईको कम्प्युटरमा graphics पनि हुनुपर्दछ। त्यसमा Graphics धेरै जसो Emulators OpenGL मा रन गर्दछ।
- कुनै Emulators WinXP वा Win, vista मा पनि run गर्छ र अझै कुनै को लागि win वा higher operated system हुनु पनि एक दम जरुरी छ।
आउनुहोस अब म तपाईहरुले ऍप्लिकेशन को बारेमा बताउने छू।
1. Bluestack : bluestak एक android emulator हो जून तपाई यसको official websites बाट फ्री मा डाउनलोड गर्न सक्नु हुन्छ। धेरै मानिसहरु यसलाई प्रयोग गरिरहेका छन। यो प्रयोग गर्न धेरै सजिलो छ। यो Android App तपाई कुनै पनि Pc/Laptop मा रन गर्न सक्नुहुन्छ।
2. AMIDuOS : AMIDuOS को धेरै versions हरु यसको websites मा उपलब्ध छ जून की AMIDuOS Pro 2.0 (Lollipop), AMIDuOS Pro 1.0 (Jellybean), AMIDuOS Lite (Jellybean), तपाईलाई जून version चाहिन्छ त्यो डाउनलोड गर्न सक्नुहुन्छ।
3. Windroy : Windroy पनि धेरै उपयोगी app हो। यसले तपाइको कुनै पनि प्रकारको Android App लाइ तपाईको PC मा Run गर्न सक्छ। यसलाई तपाई एसको Official website बाट download गर्न सक्नु हुन्छ। यो एक chinese company को software हो।
4. Andyroid : andyroid यो पनि धेरै राम्रो software हो। यसलाई तपाई Windows मा Mac operated system बाट download पनि गर्न सक्नुहुन्छ। यस software को मदतले तपाई कुनै पनि App लाइ सीधै आफ्नो PC मा download गर्न सक्नुहुन्छ।
यो त्यो ४ Android Emulators हो जसबाट तपाई कुनै पनि Android application लाइ आफ्नो PC/Laptop मा run गर्न सक्नुहुन्छ। यसमध्ये केहि Emulators android application लाइ सिधै तपाइको PC मा download गर्नलाई सुबिधा प्रदान गर्छ तर कुनैमा यस्तो सुबिधा दिएको छैन।
म आशा गर्दछु की तपाईले यो pc/laptop मा एंड्राइड एप्स कसरी चलाउने भन्ने बारेमा राम्ररी बुझ्नुभयो भनेर। यदि तपाईलाई यो पोस्टले मदत गर्छ भने कृपया यो पोस्टलाई आफ्नो साथीहरुलाई शेयर गर्नुहोस. तपाईले हामीलाई टूईटर, फेसबुक र ईमेलबाट पनि फलो गर्न सक्नु हुन्छ यदि अझै पनि तपाईलाई कुनै प्रश्न छ भने तल कमेंट बॉक्स मा कमेंट गर्नुहोस।
म आशा गर्दछु की तपाईले यो pc/laptop मा एंड्राइड एप्स कसरी चलाउने भन्ने बारेमा राम्ररी बुझ्नुभयो भनेर। यदि तपाईलाई यो पोस्टले मदत गर्छ भने कृपया यो पोस्टलाई आफ्नो साथीहरुलाई शेयर गर्नुहोस. तपाईले हामीलाई टूईटर, फेसबुक र ईमेलबाट पनि फलो गर्न सक्नु हुन्छ यदि अझै पनि तपाईलाई कुनै प्रश्न छ भने तल कमेंट बॉक्स मा कमेंट गर्नुहोस।
thank you for comments.