Wednesday, July 25, 2018

som bahadur tamang

5 Best Powerful Methods Making Money From The Internet Learn how to earn money from the internet.

इन्टरनेटबाट पैसा कमाउने ५ बेस्ट पावरफुल तरिकाहरु। 


के तपाई इन्टरनेट को मध्यमबाट पैसा कमाउने तरीका खोजिरहनु भएको छ ? के तपाईले पहिला कुनै ऑनलाइन बाट पैसा कमाउने कोसिस गरेर सक्सेस हुनुभएको छैन ? यस्तो हो भने टेंशन नहुनुहोस किनकी हामी तपाइको लागि इन्टरनेटबाट पैसा कमाउने केहि इम्पोर्टेन्ट तरिकाहरु बताउन गइरहेको छू।   

lqlikelovelearn


चाहे तपाईले छिटो भन्दा छिटो पैसा कमाउन चाहनुहुन्छ भने वा यदि तपाईले लामो समयपछि धेरै कमाउन होस यसको लागि तपाई ढुक्क हुनुहोस तपाईले पैसा कमाउन सक्नुहुन्छ।  साचो कुरा यो होकि ऑनलाइन बाट पैसा कमाउन धेरै गारो काम हैं यसलाई केहि अनुसाशनको मात्र जरुरी पर्दछ।  अनुसाशन बिना तपाईले इंटरनेट वा ऑनलाइन २ वटा बटा पैसा कमाउन गारो हुनेछ।  

यदि तपाईले सच्चिकै आफ्नो लागि तल दिएको तरिकालाई फॉलो गर्नु भयो भने तपाइको लाइफ मा चाडै रिजल्ट आउनेछ। 


यसले तपाईलाई कुनै फरक पर्दैन की तपाईले तपाइको आफनो ऑनलाइन इनकम को लागि कुन तरिकालाइ सिलेक्शन गर्नु हुन्छ।  तपाईले आफ्नो मेंटालिटी लाइ एडजस्ट गर्न छोडेर केवल तपाइको आफ्नो भित्रको पॉवरलाई बढाउन मात्र पर्दछ।  यस्तो  गर्नाले तपाईले आफ्नो दिमागमा केहि फण्डामेंटल गाइडलाइन लाइ ठाउँ दिन जरुरी हुन्छ।  आउनुहोस जानौ इन्टरनेट बाट पैसा कमाउने पावरफुल बाटो के के हुन।  



इन्टरनेटबाट पैसा कमाउने ५ बेस्ट पावरफुल तरिकाहरु। 

१. यूट्यूब चैनल : 

lqlikelovelearn

तपाईहरु एक यूट्यूब चैनल सुरु गर्नुहोस ऑनलाइन पैसा कमाउनको लागि।  यूट्यूब सबभन्दा सजिलो तरीका हो र यसको लागि तपाईलाई कुनै पनि प्रकारको लगानी गर्नु पर्ने जरुरी छैन।  यूट्यूब ले हरके दिन कम्तिमा पनि ६ अरब वीडियो हरुको व्यू हासिल गर्ने गर्दछ जून यूट्यूबले आफ्नो पावर साबित गरेको छ।  

यूट्यूब त्यसको लागि आभारी हुन्छ जसलाई वीडियो बनाउन मन पर्छ।  क्यामरा को अगाडी कुरा गर्न , शर्ट फिल्म लाइ शूट गर्ने जस्ता काम यूट्यूबलाइ मन पर्छ।  

यूट्यूब च्यानल बनाउने स्टेपहरु  . 

१ .    Account Setup: यसको लागि तपाईले सबभन्दा पहिला आफ्नो लागि यूट्यूब च्यानल सेटअप गर्नु पर्दछ।  तपाइको च्यानल यूट्यूब मा तपाइको लागि पर्सनल उपस्थिति हो।  हरेक यूट्यूब अकाउंट मा एक च्यानल अटैच हुन्छ।  एक यूट्यूब अकाउंट गूगल अकाउंट जस्तै हो र एक यूट्यूब अकाउंट बनाउनाले तपाइको जीमेल र गूगल ड्राइव जस्तो अरु पनि गूगल प्रोडक्ट लाइ एक्सेस गर्न मिल्ने गर्दछ। 


२ .    Add Content: यूट्यूबमा त्यस्ता वीडियो हरु अपलोड गर्नुहोस जसको क्वालिटी राम्रो होस र धेरै लामो नहोस। रेगुलर वीडियो अपलोड गर्ने र अपलोड सँगै लगातार यूट्यूब मा रहने कोशिस गर्नुहोस।  


३.   Gain an Audiance: ऑडिएंस बनाउने र तपाइको मॉनिटाइजेशन लाइ बढाउन तपाईलाई धेरै इम्पोर्टेन्ट छ।  तपाईलाई पैसा कमाउनको लागि तपाईले तपाइको वीडियो मा आएको एड तपाइको ऑडियंस ले हेरन जरुरी छ।  मतलब तपाईले अपलोड गरेको वीडियो मा जून एड आउछ त्यो एड जति धेरै ऑडियंसले हेर्छा त्यतिनै पैसा कमाउन हुन्छ।  यूट्यूब मा सब्सक्राइब गर्नको लागि कुनै सीक्रेट मेथड छैन त्यसको लागि तपाईले बेस्ट वीडियो अपलोड गर्नु पर्छ त्यसपछि आटोमेटिक तपाइको सब्सक्राइबर बढ्दै जान्छ।  

४.    Monetize your Video: तपाईले आफ्नो वीडियो मा पैसा कमाउनको लागि तपाईले यूट्यूब माँ मॉनीटाइस ऑप्शनलाई इनेबल गर्न धेरै सजिलो छह।  यसको मतलब यो हो की तपाईले आफ्नो यूट्यूब को वीडियो मा एड सुरु गर्नको लागि परमिशन दिनु पर्छ।  तर तपाइको च्यानल मॉनीटाइस हुनको लागि तपाइको वीडियो मा अरुको नक्कल (कॉपीराइट)हुनुहुँदैन।  आफ्नो च्यानल लाइ मॉनीटाइस गर्नको लागि यो स्टेप फॉलो गर्नुहोस।  


१ .   www.youtube.com मा जनुहोस र वेबपेजमा  “My Channel” मा क्लिक गर्नुहोस 

२ .   “Video Manager” लिंक मा क्लिक गर्नुहोस। 

३ .  च्यानल मा क्लिक गर्नुहोस रा मॉनीटाइजेसन ऑप्शनलाइ इनेबल गर्नुहोस।  

·         Meet The Requirement: पैसा कमाउनाको लागि तपाइको च्यानल मा कमसेकम तपाईले अपलोड गरेको वीडियो  १ बर्ष मा ४००० घण्टा हेरेको हुनुपर्छ र १००० सब्सक्राइबर्स हुनुपर्दछ।  

·         Setup Google Adsense: तपाईले गूगल एडसेंस सेटअप गर्नु पर्छ एसो गर्नाले तपाईको भिडियो को अगाडी एड आउने गर्दछ।   


२ . फेसबुक :


आजकल हरेक मानिस फेसबुक प्रयोग गर्छन।  वर्ल्ड मा फेसबुक यूजर २ बिलियन भन्दा बढ़ी छन।  अमेरिकामा मात्रै लगभग २०० मिलियन भन्दा बढ़ी फेसबुक यूजर छन।  

फसबूकले कल्चर , सोशल इंटरैक्शन , न्यूज़ यो सबै चिजलाइ क्रान्ति रुपमा अगाडी गरदिएको छ तर  भने फेसबुक तपाइको लागि स्कूल फ्रेंड कांटेक्ट मा रहन को लागि , आफ्नो राम्रो पिक्चर शेयर गर्नको लागि एउटा तरीका मात्रा बनेको छ।  यो भन्दा केहि कुरा धेरै नै छ फेसबुक मा जून तपाईलाई थाहा नहोला।

फेसबुकमा फेसबुक पेज एउटा धेरै पावरफुल पैसा कमाउने प्लेटफार्म हो , बस्तबमा भन्नु पर्दा धेरै जसो बाटो छन जसमा तपाईले पैसा कमाउन सक्नु हुन्छ।

·         Facebook Page: तपाईले फेसबुक लाइक , इंटरनेट पेज र ग्रुप मा चाडो रुपमा पैसा कमाउन सक्नु हुन्छ।  यो उत्प्रेरित को लागि तपाईले कुनै पनि बिज़नेस, प्रोडक्ट , सर्विस , वेबसाइट जस्ता कुराहरु समाबेश गर्नुपर्ने जरुरी छैन।  यहाँ तपाईले पैसा कमउनाको लागि थोरै मात्रामा तपाईंसँगै सामर्थ्य हुनुपर्छ।  तपाइले फेसबुक बाट पैसा कमाउनलाई जून चीज को जरुरी पर्छ त्यों हो तपाइको आफ्नो फेसबुक अकाउंट र अर्को फेसबुक पेज हो।  साथ साथै तपाई फेसबुक पेज मा तपाईले निरन्तरता दिनु पर्छ जसको कारण तपाइको फेसबुक पेज को लाइक आपसे आप बढ्दै जाओस। 

यो बाहेक तपाईले एफिलिएट मार्केटिंग,एडवर्टिज़मेंट लाइ प्रमोशन गरेर वेबसाइटको एडवर्टिसमेंटबाट पानी पैसा कमाउन सक्नुहुन्छ।  यसमा सब भन्दा धेरै एडवर्टिसमेंट बाट कमाउन सकिन्छ यो सबै कम्प्लीटली तपाइको फोल्लोवेर कती छ त्यसमा भर हुन्छ।  


३. blogging  :

lqlikelovelearn

यदि तपाई ऑनलाइन पैसा कमौना रियल मा सीरियस हुनुहुन्छ भने ब्लॉग्गिंग को बारेमा सोच्नु पनि एक राम्रो डिसिशन हो. ब्लॉग एउटा ऑनलाइन डेरी हो जहाबाट तपाईले दुनियाको अगाडी आफूसँग भएको इंटरेस्ट,नॉलेज रा पैशन हरुलाई शेयर गर्न सक्नुहुन्छ।  आफुलाई ब्लॉगर को रुपमा एस्टब्लिश गर्नको लागि महीना , बर्ष पनि लाग्न सक्छ। तर जून तपाईले एक चोटी सुरु गर्नु भयो भने तपाइको केहि सीमाको लिमिट हुदैन।  जसको लागि तपाईले सब भन्दा पहिला एउटा प्लेटफार्म को जरुरी पर्दछ र जसको लागि वर्डप्रेस एक बेस्ट प्लेटफार्म हो, आफ्नो ब्लॉग सेटअप गर्नुहोस र त्यसमा यस्तो कंटेंट लेख्नुहोस जसमा धेरै ट्रैफिक आओस , विज़िटर्स हरुलाई ईमेल मा सब्सक्राइब मा कन्वर्ट गर्नुहोस र त्यसमा प्रोडक्ट र सर्विसलाइ सेल गर्न सुरु गर्नुहोस जून तपाइको सब्सक्राइबरलाइ राम्रो लागोस।   


Ø  ऑनलाइन कमाउन, ब्लॉगगिङ्ग सुरु गर्नु भन्दा पहिला के के गर्नु पर्छ , थाहा पाइराखौ।



४. Fiverr :

lqlikelovelearn

केहि यस्तो वेबसाइट पनि छन जून अलग अलग आग ऐज ग्रुप लाइ एउटा प्लेटफार्म उपलब्ध गराउँछ।  जसमा आफ्नो टैलेंटलाइ ऑनलाइन माँ शो गर्न सकोस र फ़ीवरर त्यसमध्ये एक हो।  फ़ीवरर माआफ्नो टैलेंटलाइ देखाउनको लागि यसमा कुनै उमेरले रोक्दैन र कुनै डिग्री को जरुरी पनि पर्दैन।  फ़ीवरर मा लाखौ बायर्स र सेलर्स हरु सधै आउदाछन। 

यदि तपाईलाई कुनै एक फ्रीलांसर बनाउन चाहनुहुन्छ भने शायद फ़ीवरर तपाइको कर्रिएर सुरु गर्नको लागि बेस्ट वेबसाइट हुन सक्छ।  तपाईले यसलाई पार्ट टाइम स्वरुप काम गर्न पनि सक्नुहुन्छ र यसमा केहि पैसा कमाउन सक्नुहुन्छ।  
फ़ीवरर डिजिटल सर्विसेज को लागि दुनियाको सबभन्दा ठूलो मार्किट प्लेस हो. फ़ीवररले तपाइको सर्विसेज लाइ ब्राउज गर्न केवल १ क्लिक मा नै आर्डर दिन को लागि सक्षम बनाउछ।  फ़ीवरर मा दिने सर्विसेजलाइ Gig भन्ने पनि गरिन्छ।  
फ़ीवरर चूज गर्नको लागि यसको धेरै सर्विसेजहरु अवेलेबल छन वा तपाईले आफ्नो सर्विसेज पनि पोस्ट गर्न सक्नु हुन्छ यदि तपाई एक्सपर्ट हुनुहुन्छ भने , यो एक ग्लोबल ऑनलाइन बाजार हो जहा हरेक जम्प को लागि वर्क र सर्विसेज हरु देखाउने गरिन्छ।  
फ़ीवररलाइ यूज़ गर्नको लागि सब भन्दा पहिला तपाईले singup गर्नु पर्छ , फ़ीवरर मा तपाईले फ्री मा signup गर्न सक्नुहुन्छ।  सक्सेसफुल signup गरिसकेपछि एउटा रजिस्ट्रेशन लिंक तपाइको अकाउंट मा पठाउने छ जसलाई तपाईले ईमेल मा प्राप्त गर्न सक्नुहुन्छ।  फ़ीवरर मा केवल मात्र फ़ीवरर को यूजर ले किनबेच गर्न पाउछ।  
५. Freelancing 

lqlikelovelearn

फ्रीलांसर त्यो मानिस हुन्छ जसले कुनै कम्पनी को लागि फुल टाइम काम गर्दैन तर केहि कामको लागि भने अलग अलग कम्पनीबाट hire हुने गर्दछ।  फ्रींलैंसिंग पैसा कमाउने एउटा पॉपुलर तरीका हो। 

कुनै एक फ्रीलांसरको रुपमा तपाई टेम्पररी, बेसिक को अनुसार ठूलो वा सानो कंपनी सँग काम गर्न सक्नुहुनेछ र त्यसलाई तपाईले सर्विस प्रोवाइड गर्न सक्नुहुन्छ 

तपाईले यसमा एक कंटेंट राइटर , वेब डिज़ाइनर , ग्राफ़िक्स डिज़ाइन र seo सर्विस , डाटा एंट्री जस्ता धेरै काम गर्न सक्नुहुन्छ।  

मलाई बिश्वास छ की यो आर्टिकल ले तपाईलाई इंटरनेट मा पैसा कमाउने ५ तरिका को बारेमा बुझ्नलाई धेरै मदत पुग्नेछ।  यदि तपाईलाई यो आर्टिकल राम्रो लाग्यो भने आफ्नो फ्रेंड्स हरुलाई शेयर गर्नु होस. तपाईले हामीलाई ट्वीटर , फेसबुक र ईमेलबाट फॉलो गर्न पनि सक्नुहुन्छ।  यदि तपाई हरु वीडियो टुटोरिअल चाहनु हुन्छ भने हाम्रो यूट्यूब च्यानल लाइ सब्सक्राइब पानी गर्न सक्नु हुन्छ।  


som bahadur tamang

About som bahadur tamang -

Author Description here.. नमस्कार , साथीहरु म सोम बाहादुर तामाङ् ! LQ = Like * Love * Learn (Admin) , मलाई मैले जानेको कुराहरु सिकाउन र अरुलाई मदत गर्न राम्रो लाग्छ , मैले यस वेबसाइट मा नेपाली भाषामा तपाइहरुलाई अन लाईन मार्फत मदत गर्ने सोच बनाएको छु , यदी तपाइहरुलाई लाग्छ कि यो वेब साइटले तपाईहरु लाई मदत पुर्याउछ भने आफ्नो साथीहरुलाई यसको बारेमा भन्न नबिर्सनुहोला ! !! धन्यवाद !!

Subscribe to this Blog via Email :

thank you for comments.