Imo को फोन नम्बर कसरी चेंज गर्ने। नया टिप्स नेपालीमा ।
हेलो साथीहरु , म हु सोम बहादुर तमाङ्ग तपाईहरुको साथी , आजको यो पोस्ट मा तपाईहरुको साथमा IMO को बारेमा केहि मज्जा आउने नया ट्रिक्स शेयर गर्न वाला छू जून यस्तो पहिला तपाईलाई थाहा नहोला। IMO के हो भन्ने बारेमा सायद तपाईंहरुलाई राम्ररी थाहा नै होला। तैपनि म केहि संगक्षेप मा भन्दैछु। IMO एउटा वीडियो कालिङ् र चैटिंग एप हो। तपाईले यो एपलाइ आफ्नो एंड्राइड मोबाइल मा फ्री मा प्रयोग गर्न सक्नुहुन्छ र तपाईले IMO अकाउंट बाट कुनै पनी अर्को IMO अकाउंट मा वीडियो कल गर्न र ऑडियो कल गर्न सक्नुहुन्छ। यही हो IMO भनेको रयसको काम भनेको। अहिले वर्ल्ड मा सबभन्दा पॉपुलर केहि वीडियो कल र चैटिंग एपमा IMO पनि एक हो। व्हाट्सअप एप आइसकेपछि जती पानी एप्सहरु आएका छन त्यों IMO को तुलनामा कांति नै प्रयोग भएको छन र IMO पाहिले जती नै अहिले पनि यूज़ हुन्छन्। यदि तपाई वीडियो कल गर्नको लागि IMO प्रयोग गर्नुहुन्छ भने तपाई चाहनुहुन्छ होला तपाइको मोबाइल को पहिलेको फ़ोन नंबर चेंज गरेर नया नंबर एड गर्नलाई। पहिला यो पॉसिबल थिएँ अहिले यो सम्भब छ। आउनुहोस हेरौ कसरी गर्ने ;
Imo मा फ़ोन नंबर कसरी चेंज गर्ने ?
IMO को जून Beta
version छ त्यसमा तपाईले नया फीचर पाउन , देख्न सक्नुहुन्छ त्यसको लागि तपाईले IMO Beta version प्रयोग गर्नु पर्छ।
स्टेप १ : पहिला तपाईले आफ्नो एंड्राइड मा रहेको प्ले स्टोर बाट IMO Beta Version ले इनस्टॉल गर्नुहोस। इनस्टॉल गरिसकेपछि आफुले प्रयोग गर्ने फ़ोन नंबर हालेर अकाउंटलाई एक्टिव गर्नुहोस।
स्टेप २ : अब तपाईले तल देख्न सक्नुहुन्छ तीनवटा लाइन भएको आइकॉन लेफ्ट साइड मा। तपाईले त्यसमा क्लिक गर्नुहोस त्यसपछि सेटिंगमा क्लिक गर्नुहोस।
स्टेप ३ : अब तपाइको अगाडी धेरै ऑप्शन आउँछ त्यसमध्ये तपाईले IMO अकाउंट सेटिंग मा क्लिक गर्नुहोस , त्यसपछि तपाईले ४ ऑप्शन देख्नुहुनेछ। त्यसमा तपाईले चेंज फ़ोन नंबर ऑप्शन चूज गर्नुहोस।
स्टेप ४ : अब तपाइको अगाडी एउटा बॉक्स आउनेछ जसमा तपाईले जून सुकै देशमा हुनुहुन्छ त्यहा तपाईले चेंज गर्न चाहेको नया फ़ोन नंबर एड गर्नुपर्छ . त्यसपछि "Blue Tick " आइकॉन मा क्लिक गर्नु पर्छ। त्यसपछि तपाइको IMO अकाउंट मा फ़ोन नंबर चेंज हुन्छ।
यसरी तपाईले आफ्नो IMO मा रहेको पुरानो फ़ोन नंबर लाई चेंज गरेर नया फ़ोन नंबर एड गर्न सक्नुहुन्छ।
म आशा गर्दछु की तपाईलाई यो IMO टिप्स राम्रो लाग्यो होला रा तपाईले थाहा पाउनु भयो की IMO माँ फ़ोन नम्बर कसरी चेंज गर्न सकिन्छ भनेरा। यदि तपाईलाई यो पोस्ट मदतगार लाग्छ भने कृपया यो पोस्टलाई आफ्नो साथीलाई शेयर गर्नुहोस। तपाईले हामीलाई टूईटर , फेसबुक रा ईमेल बाट पनि फलो गर्न सक्नु हुन्छ र यो आर्टिकल को बारेमा आफ्नो बिचारहरु कमेंट बोक्स मा गएर कमेंट गर्नुहोस। हामी तपाइको महत्वोपूर्ण कमेंट को सधै कदर गर्नेछौ
thank you for comments.