Saturday, July 28, 2018

som bahadur tamang

Find out what is email and gmail and what is the difference between it .


What is the difference between Email and Gmail? ईमेल र जीमेल को भिन्नाताहरु।  

Email र Gmail बिच रहेको भिन्नता  . 

lqlikelovelearn


धेरै जसोको मनमा यो प्रश्न उठिरहेको होला की ईमेल र जीमेल मा के के फरक छ भनेर केहि मानिसहरु त यो पनि सोच्छन की ईमेल पनि जीमेल जस्तै कुनै एक प्रकारको सर्विस होकि भनेर तर यस्तो  गलत हो।  ईमेल  जीमेल को बारेमा के भिन्नता छ थाहा पाउन तपाईले पहिला यो दुबै चिजलई राम्ररी बुझ्नु जरुरी छ।  


What is Email  (ईमेल भनेको के हो)?

ईमेल को फुल फोर्म हो "electronic mail" हो, ईमेल एउटा जानकारी रा सूचना आदान प्रदान गर्नको लगी एक प्रक्रिया हो जसरी तपाई हामीले कुनै सूचना वा समाचार एक ठाउँबाटा अर्को ठाउमा चिट्ठी मार्फ़त लेखेर पठाउछौ त्यसै गारी ईमेल बाट पनि आफुले चाहेको मानिस वा आफुले चाहेको ठाउमा पठाउन सकिन्छ।  संगक्षेप मा भन्नु पर्दा इन्टरनेटमा जून चिट्ठी मार्फत कुनै सन्देश वा समाचार ले एक ठाउँबाट अर्को ठाउमा पठाउने गरिन्छ त्यसलाई ईमेल भनिन्छ।  



What is Gmail (जीमेल भनेको के हो)?

जीमेल को फुल फॉर्म भनेको "google Mail" हो।  जसरी हामीले एक ठाउँबाट अर्को ठाउमा कुनै सूचना वा समाचार पठाउनको लागि कुनै पोस्ट आफिस को प्रयोग गर्दछौ त्यसरी नै इन्टरनेटबाट ईमेल एक ठाउँबाट अर्को ठाउमा मैसेज पठाउनको लागि ईमेल सर्विस को प्रयोग गर्ने गर्दछौ रा जीमेल पानी एउटा ईमेल सर्विस हो  जहा इंटरनेट मा ईमेललाई एक ठाउँबाट अर्को ठाउमा पठाउनको लागि पोस्ट ऑफिस को जस्तै काम गर्ने गर्दछ।  र जीमेल एउटा गूगल को सर्विस हो।  इंटरनेट माँ ईमेल सर्विस प्रदान गर्नको लगी जीमेल मात्र एउटा सर्विस हैन अरु पनि धेरै सर्विसहरु छन।   जस्तै की yahoomail, Hotmail इत्यादि धेरै प्रकारको सर्विसेसहरु इंटरनेट मा छन जसबाट ईमेल पठाउन सकिन्छ।  
Differences between Email & Gmail (ईमेल र जीमेल बीचमा रहेको भिन्नताहरु)


जसरी जून भिन्नता एउटा चिठ्ठी र एउटा पोस्ट ऑफिस मा छ त्यसरी नै ईमेल रा जीमेल मा पनि छ। ईमेल भनेको त्यो हो जसमा हामीले सन्देश वा समाचार लेख्छौ र जीमेल भनेको त्यों हो जसको माध्यम बाट त्यों सन्देश वा समाचारलाई एक ठाउँबाट अर्को ठाउमा पठाउन सकिन्छ। 





म आशा गर्दछु की तपाईहरुले थाहा पाईसक्नु भो ईमेल र जीमेल मा के के भिन्नाताहरु छन भनेर।  यदि तपाईलाई यो पोस्टले मदत गर्छ भने कृपया यो पोस्टलाई आफ्नो साथीहरुलाई शेयर गर्नुहोस. तपाईले हामीलाई टूईटर , फेसबुक रा ई मेल बाट पनि फलो गर्न सक्नु हुन्छ र यो आर्टिकल को बारेमा आफ्नो बिचारहरु कमेंट बोक्स मा गएर कमेंट गर्नुहोस।  हामी तपाइको महत्वोपूर्ण कमेंट को सधै कदर गर्नेछौ। 





som bahadur tamang

About som bahadur tamang -

Author Description here.. नमस्कार , साथीहरु म सोम बाहादुर तामाङ् ! LQ = Like * Love * Learn (Admin) , मलाई मैले जानेको कुराहरु सिकाउन र अरुलाई मदत गर्न राम्रो लाग्छ , मैले यस वेबसाइट मा नेपाली भाषामा तपाइहरुलाई अन लाईन मार्फत मदत गर्ने सोच बनाएको छु , यदी तपाइहरुलाई लाग्छ कि यो वेब साइटले तपाईहरु लाई मदत पुर्याउछ भने आफ्नो साथीहरुलाई यसको बारेमा भन्न नबिर्सनुहोला ! !! धन्यवाद !!

Subscribe to this Blog via Email :

thank you for comments.