पैसा कसरी बचाउने - पैसा जोगाउने टिप्स एंड ट्रिक्स |
HOW TO SAVE MONEY - tips and tricks
आजको हाम्रो टाइटल रहेको छ पैसा कसरी जोगाउने भन्ने बारेमा। पैसा जीबन जीउनको लागि एकदम नभई नहुने कुरा हो। बचत गर्ने बानीले हामीले आफ्नो फ्यूचरलाइ सुरक्षित पार्न सक्छौ। त्यसको लागि यस आर्टिकललाइ राम्रो संग पढ्नुहोला।
पैसा कसरी बचाउने - टिप्स एंड ट्रिक्स
१. बेकारमा हुने खर्च बंद गर्नुहोस
यदि तपाईहरु आफुले कमाउनु भएको केहि पैसा बचाउन चाहनु हुन्छ भने तपाईले आफ्नो बेकारमा हुने खर्चलाइ बंद गर्नु पर्दछ। यदि तपाईलाई लाग्छ की कुनै एउटै चीजले तपाइको जिन्दगी जीउनको लागि कुनै मुश्किल छैन भने वा तपाइको लाइफस्टाइल मा केहि फरक पर्दैन भने तपाईले त्यो बेकारमा हुने खर्चलाई बंद गर्नु नै बेस हुन्छ। तर मेरो मतलब यो हैं की तपाईहरुले आफुलाई चाहिने चिजहरु किन्न छोड्नुस र आफ्नो पैसा बचाउनुस। केवल म यती मात्र भन्न चाहन्छु की तपाईहरु केवल आफुलाई जरुरी पर्ने , नभई नहुने अति आवश्यक समानहरु मात्र किन्नुहोस र जून चीज आफूसँग भएर वा नभएर तपाइको लाइफमा केहि फरक पर्दैन भने त्यस्तो चीजमा ध्यान नदिनुहोस।यसो गर्नाले तपाइको केहि पैसा बाच्छ पनि र तपाइको लाइफ स्टाइल मा केहि धेरै प्रभाब पर्दैन। मलाई लाग्छ की यो धेरै राम्रो तरीका हो तपाईहरुको लागि पैसा बचाउनको लागि।
२. बाहिरको खाना खान कम गर्नुहोस : -
धेरैजसो मानिसहरु यस्तो हुन्छन की घरको भन्दा बाहिरको खाना मन पराउछन र यो कुरा आजसम्म कसैसंग पनि लुकेको छैन की बाहिरको खाना हाम्रो स्वास्थको लागि कति हानिकारक हुन्छ भनेर। बाहिरको धेरै खाना खानाले हाम्रो स्वस्थ मात्र हैन की हाम्रो पैसा पनि धेरै खर्च हुने गर्दछ तर आजकल कोही पनि यो कुरालाई जानेर होस वा नजानेर होस बुझने कोसिस गर्दैनन किन भने सबैलाई बाहिरको खाना मन पर्छ र त्यसै कारणले बाहिर खाना खान मन पराउछन। यदि तपाई पनि यस मध्यमा एक पर्नु हुन्छ भने हामी तपाईलाई यो बताउँदै छू की यसो गर्नाले तपाइको पैसा खर्च हुनुको साथै तपाईले आफ्नो स्वस्थलाइ र बानीलाई पनि बिगार्दे हुनुहुन्छ। त्यसैले म तपाइलाइ साथीको नाताले यो भन्न चाहन्छु की आज देखि नै जति सक्नु हुन्छ तपाईहरु बाहिर को खाना कम गर्नु होस सक्नु हुन्छ भने बंद नै गर्नु होस र आफ्नो स्वस्थको ख्याल राख्नु को साथै पैसाको पनि बचत गर्नु होस।
३. कुनै पनि सामान खरीद गर्दा मोल भाउ गर्नुहोस:-
कसै कसैको यस्तो बानी हुन्छ की तिनीहरु कुनै पनि सामान किन्ने समयमा सामानको मोल भाउ गर्दैन र जति दोकानवालाले त्यसको दाम भन्छ त्यति नै पैसा तिरेर सामान किन्ने गर्दछ तर यसरी सामान किन्नाले धेरै नै पैसा खर्च हुने गर्दछ। त्यसैले हामीहरुले सामान किन्दा खेरी अली अली गरेर सामान को मोल तोक गरेर किन्नू पर्छ जसले गर्दा हामीहरुको पैसा बच्न सकोस।
त्यसैले तपाईहरु पनि यदि पैसा बचाउन चाहनु हुन्छ भने तपाईहरुले यही भन्छु की तपाईहरु त्यसरी सामान नकिन्नुहोस मतलब दोकानवाला ले जे जति सामानको मूल्य भन्छ त्यति नातिरिकन सामानको भाउ मिलाएर, पैसा तिरे अनुसारको सामना छ की छैन तुलना गर्नुहोस त्यस पछि मात्र सामान किन्नू होस। यसरी सामान को भाउ मिलाएर किन्नाले तपाईहरुको केहि पैसा पनि बाच्छ र तपाईहरुको जरुरी पर्ने सामान पनि आउछ।
४. सिक्का हरु कुनै चीज मा जम्मा गर्नुहोस:-
यदि तपाईहरु सोचिरहनु भएको छ की पैसा कसरी बचाउने भन्ने बारेमा। यो पनि एउटा धेरै राम्रो तरीका हो पैसा बचाउने। खासगरी हेर्ने हो भने यो एउटा धेरै नार्मल तरीका लाग्छ र यो लाग्छ पनि हामीले सिक्का जम्मा गरेर कति नै बचाउन सकिन्छ र तर बिस्वास गर्नुस साथीहरु यो धेरै नै उपयोगी र काम लाग्ने ट्रिक हो जून तपाइको लागि धेरै नै फाइदा साबित हुन सक्छ। तपाईहरुले यसको लागि धेरै केहि गर्नु पर्ने आवशयकता पर्दैन। तपाईहरुले पैसाको कारोबार त पक्कै पनि गर्नु हुन्छ। जब हामी पैसाको कारोबार गर्छौ त पक्कै पनि हामी संग केहि सिक्का र नोट हरु आउछन र जान्छन पनि।
Ø
बेस्ट टिप्स मोबाइल ह्यांग हुने समस्याहरु रोकने उपायहरु
यसको लागि तपाईहरुले के गर्नु पर्छ भने तपाई संग जति पनि सिक्का आउछ त्यो सब सिक्कालाइ खर्च नगरीकन जम्मा गर्नु पर्छ। तपाईहरुले यो सिक्काहरुलाई तेतिकै पनि जम्मा गर्न पनि सक्नु हुन्छ तर तपाईहरु कुनै यस्तो चीज मा सिक्का जम्मा गर्नुहोस जहा बाट सिक्का निकालना नमिलोस। यदि तपाईले सिक्का निकाल्ने ठाउमा राखेर जम्मा गर्नु भो भने तपाइको सिक्का जम्मा हुने वाला छैन। त्यसैले तपाईहरु आफु संग भएको सिक्का एस्तो चिजमा जम्मा गर्नुस जहाबाट पैसा हाल्न सकियोस निकलना नसकियोस।
आजकल मार्केट मा यस्तो चीज धेरै सजिलो संग मिलने गर्दछ जसलाई हामीले आफ्नो सिक्कलाई सजिलै संग जम्मा गर्न सक्छौ। तपाईले कुनै यस्तो चिजमा पैसा जम्मा गर्नुहोस यदि पैसा निकाल्नु परयो भने त्यसलाई फुटाउन सकियोस। यस्तो हुनाले तपाईहरुले तबसम्म त्यो चीज बाट पैसा निकालन पाउनु हुन्न जबसम्म त्यसमा पैसा भरिदैन किन भने तपाईहरु पैसा निकलने कोसिस गर्नु भो भने त्यों चीज फुटिहाल्छ।
५. काम नलाग्ने चीजहरु बेचदिनु होस:-
तपाईले आफ्नो घरमा काम नलाग्ने कागज़ , प्रयोग नहुने पुरानो सामान हरु कबाड़ीवालालाइ बेचदिनु होस। तपाईहरुको घरमा यस्तो सामान धेरै हुन सक्छ र जून तपाईले प्रयोग गर्नु हुन्न , धेरै कागज हुन सक्छ जसलाई तपाईहरु प्रयोग गर्नु हुन्न। यसको लागि तपाईहरु के गर्नु भने त्यो काम नलाग्ने कागज लाइ वा त्यो प्रयोग नहुने सबै सामानहरु कुनै कबाड़ीवालालाई बेचिदिनु होस। यो मैले एक चोटी गर्नको लागि मात्रै भनेको हैन जब तपाई संग काम नलाग्ने सामानहरु हुन्छन् तब बेच्दै गर्नुहोस।
बिच बीचमा यस्तो प्रयोग नहुने जति सामानहरु बेचनाले तपाईहरु संग केहि पैसा आउने गर्दछ त्यसलाई खर्च नगरीकन बचाउन सक्नु हुन्छ। यदि तपाई अली अली ध्यान दिनु हुन्छ भने तपाईहरुले आफ्नो घरमा यस्तो सामानहरु केहि कहे दिनमा देखन सक्नुहुन्छ र तपाईले कबाड़ीवललाई बेचेर केहि पैसा बचाउन सक्नुहुन्छ।
जो मानिस जानने बुझने छन, जो मिहिनेति छ तीनिहरु मासिक घर खर्च छुटाएर पनि केहि पैसा बचत गर्दछन। कोही कसैले बचत स्वोरुप ब्याज मा दिन्छन भने कसैले बैंकमा खाता खोलेर जम्मा गर्दछन।
जो मानिस जानने बुझने छन, जो मिहिनेति छ तीनिहरु मासिक घर खर्च छुटाएर पनि केहि पैसा बचत गर्दछन। कोही कसैले बचत स्वोरुप ब्याज मा दिन्छन भने कसैले बैंकमा खाता खोलेर जम्मा गर्दछन।
अब तपाईहरुले केवल यो आर्टिकल मा दिएको कुरालाई फॉलो गर्नु होस र पैसाको बचत गर्न सिक्नुहोस।
म आशा गर्दछु की तपाईले यो कसरी पैसा बचाउने भन्ने बारेमा राम्ररी बुझ्नुभयो भनेर। यदि तपाईलाई यो पोस्टले मदत गर्छ भने कृपया यो पोस्टलाई आफ्नो साथीहरुलाई शेयर गर्नुहोस. तपाईले हामीलाई टूईटर, फेसबुक र ईमेलबाट पनि फलो गर्न सक्नु हुन्छ यदि अझै पनि तपाईलाई कुनै प्रश्न छ भने तल कमेंट बॉक्स मा कमेंट गर्नुहोस।
thank you for comments.