Pen Drive भनेको के हो ? What is Pen Drive in Nepali ?
नमस्कार, साथीहरु lqlikelovelearn मा तपाईंहरुलाई स्वागत गर्दछु, कम्प्यूटरको बारेमा त हामी सबैलाई थाहा छ। कम्प्यूटर आउनाले हामीहरुको धेरै जसो कामहरु धेरै सजिलो भएको छ। आजको युग कम्प्यूटरको युग हो भन्ने पनि गरिन्छ किन भने कम्प्यूटर बिना हामीहरुले अगाडी को सोच्न पनि असम्भब हुने गर्दछ। कम्प्युटरमा धेरै internal र external पार्ट पुर्जाहरु हुन्छन् जसको कारणले त्यसलाई उपयोग गर्न धेरै नै सजिलो हुने गर्दछ।
- ईमेल र जीमेल भनेको के होर यसमा के के भिन्नता छ थाहा पाइराखौ
- के तपाईलाई थाहा छ httpर https भनेको के हो ? https के के फाइदा छ।
आज हामी तपाईहरुसंग कम्प्यूटरको त्यस पार्टको नै कुरा गर्नेछौ। कम्प्यूटर को त्यो टूल हो पेन ड्राइव। पेनड्राइवको बारेमा त हामी सबैलाई थाहा छ तर के हामीहरुलाई यसको बारेमा राम्रोसंग थाहा छ त र यसको काम के के हो थाहा छ त। त्यसैले आज म तपाईहरुको लागि यो महत्वपूर्ण साधन जसलाई हामीले पेन ड्राइव भनेर जान्दछौ। म यसैको बारेमा जानकारी दिनेछु।
१. Pendrive भनेको के हो ? What is Pen Drive [Full
Explained]
पेन ड्राइव एउटा छोटो शब्द हो। यदि हामीले यसको पूरा नाम जान्ने हो भने यसको पूरा नाम हो USB Flash Drive . पेन ड्राइव एउटा मुख्य रुपमा एक नियमित usb drive हो। जून एक कम्प्यूटरबाट अर्को कम्प्यूटरमा सूचना वा डाटा पठाउनको लागि प्रयोग गर्ने गरिन्छ।
अब प्रश्न आउछ " पेन ड्राइव भनेको के हो ? आउनुहोस बुझौ यसको बारेमा। पेन ड्राइव एउटा protable Storage Space Device हो। जसमा तपाईले मेमोरी वा डाटा आदिलाइ पेन ड्राइव भित्र सुरक्षित राख्न सक्नु हुन्छ। यसलाइ एक प्रकारले हेर्ने हो भने यसले हेरचाह गर्दछ। कुनै समयमा यस्तो पनि थियो जहाँ पेन ड्राइवमा हामीले 100mb पनि राख्न सक्दैन थियो तर आज यो मल्टी टेक्नोलॉजी र तीब्र बिकास को कारणले आज हामी एउटा पेन ड्राइव मा 120GB पनि आरामसीत राख्न सक्छौ।
सबभन्दा राम्रो कुरा त यो हो की पेनड्राइव आएपछि त्यो ठूलो भन्दा ठूलो हार्डड्राइव को जरुरी पर्दैन। हामीले आफ्नो डाटा वा जरुरी फाइललाइ एउटा सानो प्लास्टिकको सानो टुक्रामा राख्न सक्छौ। आजकल धेरै जसो पेनड्राइव , फ़्लैश टेक्नोलॉजीको उपयोग गरिरहेका छन।
अब फ़्लैश पेन ड्राइव भनेको के हो जान्नुहोस। फ़्लैश पेन ड्राइव एक प्रकारको USB स्टोरेज डिवाइस हो जून धेरै चाडो उपयोग गर्नलाइ पाहिलेको भन्दा धेरै सजिलो हुन्छ। यसमा हामीले धेरै डाटा भर्न सक्छौ त्यो पनि सुरक्षित साथ। यसले तपाइको डाटालाइ सधै सुरक्षित राख्दछ चाहे त्यसमा कुनै पनि प्रकारको शक्ति होस वा भाइरस। यो पनि ध्यान राख्नु पर्ने कुरा हो की आजकल को जमानामा जति पनि पेन ड्राइव्स बनीरहेका छन धेरै जसो यही टेक्नोलॉजी को प्रयोग गरिरहेका छन।
२. कम्प्यूटरमा पेन ड्राइव को किन प्रयोग गरिन्छ र यसलाई कसरी काममा लीन सकिन्छ।
यो धेरै नै राम्रो र बुझ्न योग्य प्रश्न हो। सबभन्दा सिम्पल र नार्मल तरीका जसमा मानिसहरु पेन ड्राइव को प्रयोग गर्दछ त्यो हो जानकारीलाइ आदान प्रदान गर्न। जस्तै मानौ की तपाइको घरमा म्यूजिक प्लेयर छ र त्यसमा USB Port लागेको छ र तपाई गीत सुन्न चाहनु हुन्छ भने तपाईले पेन ड्राइव हुँदा हुदै कुनै महंगो सीडी किन्नू पर्ने जरुरी छैन। केवल तपाईले आफ्नो पेन ड्राइव मा गीत हाल्नु होस र सुन्न सक्नु हुन्छ।
यसलाई हामीले एक ठाउबाट अर्को ठाउमा पनि सजिलै लान सकिन्छ। कहिले कही यस्तो पनि हुन सक्छ कुनै कारणबश तपाइको पेन ड्राइव भित्र रहेको डाटाहरु हराउन सक्छन। जस्तै की धेरै कम्प्युटरमा प्रयोग गर्नाले भाइरस प्रबेस गर्नाले , पेन ड्राइव मा अनेक थरी फालतू कुरा भर्नाले , पेन ड्राइव लाइ गलत तरिकाले प्रयोग गर्नाले यस्तो स्थितिमा तपाइको पेन ड्राइव मा भएको डाटाहरु हराउन सक्छ। त्यस्तो अवस्थामा त्यो जानकारी फिर्ता पनि पाउन सकिन्छ यसो गर्नको लागि धेरै सॉफ्टवेयरहरु छन जस्तै तपाईले Disk Drill पनि प्रयोग गर्न सक्नु हुन्छ आफ्नो हराएको पेन ड्राइव को डाटा पुन प्राप्त गर्नको लागि।
३. पेन ड्राइव कुन कुन काममा प्रयोग गर्न सकिन्छ ?
हरेक चीज कुनै न कुनै काममा प्रयोग भइरहेका हुन्छन। त्यस्तै पेन ड्राइव को पनि बिभिन्न काममा प्रयोग गर्न सकिन्छ
- फाइललाइ ट्रान्सफर गर्नको लागि : एउटा pc बाट File, Document, photos हरु ट्रान्सफर गर्नको लागि एक इंटरफेसिंग डिवाइस को रुपमा प्रयोग गर्नलाई पेन ड्राइवलाइ लीन सकिन्छ। यस्तो प्रकारले आफुले चाहेको फाइललाइ पेन ड्राइवबाट कुनै पनि काम गर्ने ठाउमा लान सकिन्छ।
- Portability : एउटा पेनड्राइव हरेक तरिकाले SSD जस्तो हुने भएकोले यसलाई हरेक ठाउमा लिएर जान सकिन्छ। जसको कारण हामीले यूज़ गर्नमा धेरै comfortable हुन्छौ। यसको लागि कुनै CD वा HardDisk को जरुरी पर्दैन।
- बैकअप स्टोरेजको लागि : धेरै जसो पेन ड्राइव्समा तपाईले पासवर्ड एनक्रिप्शन फीचर्स , महत्वपूर्ण जानकारी , रिकॉर्ड र फोटो हरु को बैकअप बनाउन सक्नु हुन्छ। यो एक धेरै राम्रो सुबिधा हो।
- डाटालाइ ट्रांसफर गर्न को लागि : ज्ञान प्राप्त हुने खालको जति पनि ठूलो फाइल होस वा कुनै पनि document होस पेन ड्राइव बाट सजिलै पुराउन सकिन्छ र त्यसलाई जून सुकै ठाउमा पनि एक्सेस गर्न सकिन्छ।
- प्रमोशनल टूल : कुनै कम्पनी वा ब्यबसायहरुले अहिले धेरै जसो सञ्चार सामग्रीलाइ अघि बढाउनको लागि प्रभाबकारी उपकरण को रुपमा पेन ड्राइवलाइ लिईरहेका छन। यसलाइ सम्मेलन वा ब्यापार शो मा सजिलै संग प्रसार गर्न सकिन्छ।
- IMEI Number भनेको के हो ? जानी राखौ
म आशा गर्दछु की तपाईहरुले थाहा पाईसक्नु भो की पेन ड्राइव भनेको के हो ? र यसको कसरी उपयोग गर्न सकिन्छ भनेर। यदि तपाईलाई यो पोस्टले मदत गर्छ भने कृपया यो पोस्टलाई आफ्नो साथीहरुलाई शेयर गर्नुहोस. तपाईले हामीलाई टूईटर , फेसबुक रा ईमेलबाट पनि फलो गर्न सक्नुहुन्छ र यो आर्टिकलको बारेमा आफ्नो बिचारहरु कमेंट बोक्समा गएर कमेंट गर्नुहोस। हामी तपाइको महत्वोपूर्ण कमेंट को सधै कदर गर्नेछौ
धन्यबाद।
धन्यबाद।
thank you for comments.