गूगल / जीमेल मा ईमेल आईडी कसरी बनाउने।
ईमेल आईडी के हो र यसको के कसरी प्रयोग गर्न सकिन्छ त्यो तपाईलाई थाहा नै होला। यदि थाहा छैन भने यसको बारेमा पनि सुन्नु भएको त पक्कै होला। आजकल ऑनलाइन बाट हरेक काम गर्नको लागि ईमेल आईडी को जरुरी पर्दछ। चाहे त्यो फेसबुक अकाउंट होस या ऑनलाइन शॉपिंग होस। हरेक काम मा ईमेल एड्रेस को जरुरी पर्दछ। यदि तपै जान्न चाहनु हुन्छ नया ईमेल आईडी कसरी बनाउने भन्ने बारे त्यसको लागि यो पोस्ट राम्रो सांग पढ्नु होस।
ईमेल आईडी भनेको के हो ?
ईमेल आईडी तपाइको एक वर्चुअल आईडी हो जसको मदतले तपाईले कुनै अर्को ईमेल आईडी मा मैसेज सेंड गर्न सक्नु हुन्छ इंटरनेट को माध्यमबाट। जून ईमेल आईडी हुन्छ त्यसमा हाम्रो यूजर नेम हुन्छ र लास्ट मा जून साइट मा हामीले ईमेल अकाउंट बनाएको हुन्छ त्यसमा लिंक हुन्छ र दुबै को बीचमा @ को साइन रहन्छ।
तपाईले ईमेल आईडी कुनै पनि साइट गएर बनाउन सक्नु हुन्छ। yahoo , micorsoft वा gmail . यो सबै फ्री हो। म तपाईहरुले जीमेल आईडी बनाएर देखाउँदै छू किन भने जीमेल गूगल सर्विस हो र यसको फाईदाहरु छन।
तपाईले ईमेल आईडी कुनै पनि साइट गएर बनाउन सक्नु हुन्छ। yahoo , micorsoft वा gmail . यो सबै फ्री हो। म तपाईहरुले जीमेल आईडी बनाएर देखाउँदै छू किन भने जीमेल गूगल सर्विस हो र यसको फाईदाहरु छन।
गूगल अकाउंट कसरी बनाउने।
जीमेल गूगल को सर्विस हो त्यसैले जीमेल अकाउंट लाइ गूगल अकाउंट पनि भन्ने गर्दछ। जीमेल अकाउंट बनाउन कुनै गारो काम हैन। मतलब गूगल अकाउंट बनाएपछि त हाम्रो जीमेल अकाउंट पनि बनिहाल्छ र त्यसबाट हामीले मेल आईडी पनि पाईहाल्छ।
तपाईहरु सिंपल तरिकाले मेरो गर्दै जनुहोस र यदि कही कतै तपाईलाई केहि अफ्ठारो परेमा मेरो कमेंट बॉक्स मा लेखेर बताउनु होस मा तपाईलाई हेल्प गर्ने कोसिस गर्नेछु। आउनुहोस सुर गरौ र सिकौ हामीले ईमेल आईडी कसरी बनाउने भन्ने बारे।

१.
सब भन्दा पहिला www.gmail.com की साइट मा जनुहोस।
४. आफ्नो नाम र सरनेम भर्नुहोस।
५.Username यूजरनेम भर्नुहोस। ( यूजरनेम मा तपाई नाम र नंबर दुईटै मिलाएर भरना सक्नुहुन्छ। यूजरनेम मा यस्तो नाम भर्नुपर्छ जून पहिला कसैले यूज़ नगरेको होस। (उदहारण को लागि यदि तपाइको नाम सोम हो भने यूजरनेम मा पनि सोम भर्नुहोस यदि एरर आयो भने यूजरनेम मा केहि नंबर हाल्नुहोस जस्तै सोम१२३।
६अब तपाइ आफ्नो अकाउंट को लागि पासवर्ड भर्नु पर्छ र त्यसपछि तल पनि उस्तै पासवर्ड भर्नु पर्छ। पासवर्ड एस्तो भर्नुहोस जून तपाईलाई सजिलै याद होस र अरुलाई थाहा नहोस। पासवर्ड मा नंबर (१२३४५६ ) र सब्द (abcdef ) र स्पेशल करैक्टर (@#$%!) लाइ मिलाएर राख्न पनि सक्नु हुन्छ तपाईले चाहे अनुसार। तर तपाईले पासवर्ड याद राख्नु पर्छ।
७. त्यसपछि नेक्स्ट गर्नुहोस।
८. त्यसपछि आफ्नो मोबाइल नंबर हाल्नुहोस। तपाई जून देश मा हुनुहुन्छ त्यहा तपाईले प्रयोग गर्ने नंबर हाल्नुहोस।
९. त्यसपछि यदि तपाई संग पुरानो ईमेल आईडी छ भने त्यसलाई हाल्नुहोस यदि छैन भने खाली नै छोडेपनि केहि फरक पर्दैन।

१०.अब तपाईले जन्म मिति भर्नुहोस (महीना/गते / साल )
११.अब तपाईले आफ्नो जेंडर सेलेक्ट गर्नुहोस मेल की फीमेल (पुरुष /महिला ) पुरुष हो भने मेल , महिला हो भने फीमेल सेलेक्ट गर्नुहोस।
१२. त्यसपछि नेक्स्ट गर्नु होस।
१३. अब तपाईले प्रयोग गर्ने फ़ोन नंबर वेरीफाई गर्नु पर्दछ। सेंड ऑप्शन मा क्लिक गर्नुहोस।
१४.वेरीफाई गर्नलाई सेंड ऑप्शनमा क्लिक गरिसकेपछि तपाइको मोबाइल मा मैसेज स्वरूप वेरिफिकेशन कोड आउदछ र त्यो कोडलाइ तपाईले enter verification code ऑप्शनमा हाल्नुहोस र वेरीफाई ऑप्शन मा क्लिक गर्नुहोस।
१५. वेरीफाई गरिसकेपछि yes I'm in मा क्लिक गर्नुहोस।
१६. यसमा तपाईले अब privacy and Terms पढेर I Agree button मा क्लिक गर्नुहोस।
१७. नेक्स्ट ऑप्शन मा क्लिक गर्नुहोस।
१८. नेक्स्ट ऑप्शन मा क्लिक गर्नुहोस।
१९. नेक्स्ट ऑप्शन मा क्लिक गर्नुहोस।
२० . नेक्स्ट ऑप्शन मा क्लिक गर्नुहोस।
२१.अब तपाइको अकाउंट बनिसकेको छ वा पहिलो चोटी तपाइको अकाउंट ओपन भएको छ। त्यसैले तपाईलाई वेलकम गर्छ। त्यसपछि गेट स्टार्टेड मा क्लिक गर्नुहोस।
२२. लौ हेर्नुहोस तपाइको ईमेल अकाउंट रेडी भयो। तपाई त्यसमा देख्नु हुन्छ जीमेल टीम को तर्फबाटा एउटा मेल आएको।

अब तपाईले जानी सक्नु भएको छ ईमेल आईडी कसरी बनाउने भन्ने बारेमा वा ईमेल खुलेर तपाइको अगाडी रेडी छ। अब तपाईले जहिले अकाउंट ओपन गर्न चाहनु हुन्छ आफ्नो ईमेल आईडी र त्यसको पासवर्ड हालेर साइन इन गर्न सक्नु हुन्छ।
जीमेल मा साइन इन र साइन आउट कसरी गर्ने ?
साइन इन गर्न को लागि www.gmail.com साइट मा जनुहोस र आफ्नो ईमेल र पासवर्ड हालेरा साइन इन गर्न सक्नु हुन्छ। त्यसपछि तपाइको अकाउंट ओपन हुन्छ।
नोट: जब तपाई तपाइको अकाउंट मा काम पुर गर्नुहुन्छ त्यसपछि त्यसलाई सीधै नकाट्नुहोस। आफ्नो अकाउंट मा गएर साइन आउट गर्नु होस। किन भने तपाइको अकाउंट अरु कसैले गलत तरिकाले प्रयोग पनि गर्न सक्छ।
नोट: जब तपाई तपाइको अकाउंट मा काम पुर गर्नुहुन्छ त्यसपछि त्यसलाई सीधै नकाट्नुहोस। आफ्नो अकाउंट मा गएर साइन आउट गर्नु होस। किन भने तपाइको अकाउंट अरु कसैले गलत तरिकाले प्रयोग पनि गर्न सक्छ।
गूगल अकाउंट कहा कहा प्रयोग हुन्छ हेर्नुहोस।
हामी संग जून जीमेल को आईडी छ यो गूगल को जती पनि सर्विस छ त्यसमा लग इन गर्न लाइ प्रयोग गर्न सकिन्छ।
यो केहि गूगल सर्विस हो जहा हामी आफ्नो ईमेल र पासवर्ड हालेरा लग इन गर्न सक्छौ।
यो केहि गूगल सर्विस हो जहा हामी आफ्नो ईमेल र पासवर्ड हालेरा लग इन गर्न सक्छौ।
·
Gmail
·
Youtube
·
Google+
·
Blogger
·
Google map
·
Play store
·
Adsense
·
Drive
अरु जति पनि गूगल को सर्विस छ त्यसमा पनि ईमेल आईडी र पासवर्ड यूज़ गर्न सक्नुहुन्छ।
अब तपाईले जानी सक्नु भएको छ की ईमेल आईडी कसरी बारे। त्यसपछि पनि यदि तपाईलाई अझै केहि प्रश्ना छ भने तपाई कमेंट गरेरा सोध्न सक्नु हुन्छ।
thank you for comments.