Monday, July 9, 2018

som bahadur tamang

Best tips and tricks hidden in WhatsApp

व्हाट्सएप भित्रको बेस्ट टिप्स र ट्रिक्सहरु 


नमस्कार साथीहरु , व्हाट्सएप आजको दुनियाँमा प्रख्यात सोशल मेसेंजर हो। बास्तबमा भन्नु पर्दा आजकल हरेक मानिसहरु व्हाट्सएप यूज़ गरिरहेका छन।  व्हाट्सएप त धेरै मानिसहरु प्रयोग गरिरहेको छन तर प्रायजसो मानिसहरुलाई व्हाट्सएप फीचर्स को बारेमा केहि थाहा छैन। व्हाट्सएप एप्स को भित्र धेरै राम्रा फीचर हरु दिएको छन।  त्यसैले म आजको पोस्ट मा व्हाट्सएप को केहि कूल एंड अमेजिंग फीचर्स को बारेमा बताउन गइरहेको छू।  जसको बारेमा तपाईहरुले बुझ्न र जान्न चाहनु हुन्छ र जो कोही व्हाट्सएप यूज़ गर्छन उसलाई सबै फीचर्स को बारेमा बुझ्न र जान्न धेरै जरुरी पनि छ।  

यदि तपाईंसँगै पनि राम्रो मोबाइल फ़ोन छ र तपाई पनि व्हाट्सएप उसे गर्नु हुन्छ वा व्हाट्सएप यूज़ गर्न चाहनुहुन्छ त व्हाट्सएप को यो पोस्ट संग सँगै रहनु होला र यो पोस्ट संग पूरा पढ्नु होला।  यो पोस्टलाई पढिसकेपछि तपाईंहरुलाई व्हाट्सएप को राम्रो फीचर्स को बारेमा थाहा हुनेछ र त्यसपछि तपाईहरु व्हाट्सएप राम्रो संग यूज़ गर्न सक्नु हुनेछ।  

१. Hide Last Seen


यदि तपाई धेरै बिजी हुनुहुन्छ र तपाई कसैको मैसेज को रिप्लाई दिन पाईरहनु भएको छैन भने तपाई यो ऑप्शन को यूज़ गर्न सक्नु हुन्छ यो ऑप्शनलाइ यूज़ गर्नाले कसैलाई थाहा हुन्न की तपाई ऑनलाइन मा छ र कतिबेला ऑनलाइन मा थियो भनेर।  

Hide last seen feature लाइ यूज़ गर्नको लागि >Setting >> Account >> Privacy >> Last Seen Option >> त्यसपछि  No Body मा क्लिक गर्नुहोस।  


२. Add Chat Shortcuts


जब तपाई कोही संग धेरै चैटिंग गर्नु हुन्छ यस्तो स्थितिमा तपाई चाहनु हुन्छ की उसको चैटिंग तपाइको मोबाइल को होम स्क्रीन मा आओस  र तुरन्त उसलाई दिन पाओस व्हाट्सएप ओपन नगरिकनै।  यो फीचर्स को हेल्प ले तपाई व्हाट्सएप ओपन नगरिकनै डायरेक्ट चाट गर्न सक्नु हुन्छ।  

अब तपाई कसको च्याट आफ्नो मोबाइल को होम स्क्रीन मा ल्याउन चाहनु हुन्छ त्यो च्याट मा थिच्नुहोस र सेलेट गर्नुहोस त्यसपछि माथि तिन डट मा क्लिक गर्नुहोस अनि "Add Chat shortcut" को ऑप्शन मा क्लिक गर्नुहोस। 

३. WhatsApp Chat Archive


Chat archive के हो भन्दा जब तपाई कुनै च्याटिंग डिलीट नागरिकन लग ऑन बाट लुकाउन चाहनुहुन्छ भने तपाई च्याट आर्काइव को मदत लीन सक्नु हुन्छ।  त्यसको लागि तपाईले पाहिले त्यस च्याटमा थिच्नुहोस र सेलेक्ट गर्नुहोस। तीन डट को छेउमा हेर्नुहोस archive chat डाउनलोड आकारको  >> Archive Chat मा क्लिक गर्नुहोस।  यती गरेपछि तपाई को मैसेज हाईड हुन्छ।  


यदि तपाई फेरी त्यस च्याट ओपन गर्न चाहनु हुन्छ भने च्याट सेक्शन को सब भन्दा तल गएपछि "Archive 1" देख्नु हुन्छ त्यसमा क्लिक गर्नुहोस वा माथि सर्च मा नाम सर्च गरेर त्यो च्याटलाइ ओपन गर्न सक्नु हुन्छ र फेरी तीन डट को छेउमा रहेको आर्काइव च्याट ऑप्शन मा क्लिक गरी फिर्ता ल्याउन सक्नु हुन्छ। 



४.  Mute Group Chat Notifications


व्हाट्सएप यूज़ गर्ने प्राय मानिसहरु व्हाट्सएप मा ग्रुप बनाएको हुन्छन्।  कसैको धेरै हुन्छ त कसैको थोरै।  यदि तपाइको पनि व्हाट्सएप ग्रुप छ र तपाई ग्रुप को मैसेज देखि दुखी हुनुहुन्छ भने तपाई "mute group notification " मार्फ़त टेंशन फ्री हुन सक्नु हुन्छ।  ग्रुप यूज़ गर्दा ग्रुप मा फोटोज अनि वीडियोहरु धेरै औछा अणि त्यस नोटिफिकेशन बाट तपाई हामीलाइ  टेंशन र रिस उठ्छ।  यस्तो प्रॉब्लम सोल्भ गर्न को लागि व्हाट्सएप मा ग्रुप च्याट ओपन गर्नुहोस >> त्यसपछि तीन डट मा क्लिक गर्नुहोस >> ग्रुप इन्फो मा क्लिक गर्नुहोस >> अनि स्टॉप म्यूट नोटिफिकेशन मा क्लिक गर्नुहोस।  त्यसपछि तपाई त्यस ग्रुपलाइ कति दिन कति घण्टा बन्द गर्न चाहनु हुन्छ सेलेक्ट गर्नु होस त्यसपछि तपाईले कती सेलेक्ट गर्नु भएको छ त्यति नै दिन , घण्टा  वा बर्ष नै ग्रुप बन्द हुन्छ।  

५. Hide You Profile Picture (DP)

खास भन्नु पर्दा पिक्चर त कुन कसको हो व्हाट्सएप चिन्नको लागि हुन्छ तर पनि प्राय मानिसहरु लग सिक्योरिटी वा प्राइवेसी को लागि प्रोफाइल पिक्चर हाईड गर्ने गर्दछ , यदि तपाई पनि व्हाट्सएप को प्रोफाइल पिक्चर लूकाउन चाहनु हुन्छ भने यस ऑप्शन यूज़ गर्न सक्नु हुन्छ। त्यसको लागि व्हाट्सएप मा setting >> Account >> Privacy >> profile >> Photos >> No body मा क्लिक गर्नुहोस. यती गरिसकेपछि तपाई को व्हाट्सएप मा रहेको प्रोफाइल पिक्चर कसैले पनि देख्न पाउदैन।  


६. Star Messages


व्हाट्सएप मा कहिले कही यस्तो हुन्छ की हामीलाई कुनै साथीहरूले पठाएको मैसेज धेरै नै मन पर्छ।  जोक, शायरी, व कुनै प्राइवेट मैसेज।  एस्तो अवस्थामा तपाई त्यो मैसेज लाइ तपाईले स्टार गरेर राख्न सक्नु हुन्छ अनि तपाईले चाहेको टाइममा फेरी पनि पछि हेर्न सक्नु हुन्छ अनि तपाईले चाहेको कसैलाई फॉरवर्ड पनि गर्न सक्नुहुन्छ।  यसको लागि messages ओपन गरौ >> messages सेलेक्ट गरौ  >>  त्यसपछि माथि  Star मा क्लिक गर्नु होस. यदि तपाई त्यस मैसेजलाइ कसैलाई पठाउनु छ भने मैसेज सेलेक्ट गर्नुहोस र forward sign मा क्लिक गर्नुहोस अणि कसलाई पठाउने हो नाम सेलेक्ट गरि सेंड गर्न सक्नु हुन्छ।  

७.  Low Data Usage

यदि तपाई व्हाट्सएप मा कल गर्नु हुन्छ टी तपाइको डाटा धेरै खर्च हुने गर्दछ।  व्हाट्सएप मा तपाई Low Data Usage को  यूज़ गर्न सक्नु हुन्छ।  यसो गर्नाले कल गर्ने समयमा तपाइको डाटा काम खर्च हुन्छ।Low data usage option अन गर्नको लागि तीन डट मा क्लिक >> setting >> Data and Storage Usage >>  अनि सब भन्दा तल  "Low Data Usage" मा टिक गर्नुहोस।  


८.  Set Custom Notification


यस कस्टम नोटिफिकेशन को मतलब हो तपाई हरेक च्याट को लागि अलग अलग नोटिफिकेशन ट्यून सेट गर्न सक्नु हुन्छ।  मनौ की तपाई कुनै एक कांटेक्ट संग धेरै नै च्याट गर्नु हुन्छ र तपाई त्यसको रिप्लाई तुरन्त गर्नु पर्ने हुन्छ।  यस्तो माँ तपाई च्याट को नोटिफिकेशन ट्यून चेंज गर्न सक्नुहुन्छ र ट्यून सेटिंग गरेपछि कस्को मैसेज आयो नोटिफिकेशन को ट्यून सुनेर नहेरीकनै थाहा पाउन सक्नु हुन्छ।  त्यसको लागि तपाई च्याटलाइ ओपन गर्नुहोस >> tin dots >> view contact >> custom notification ma click >> use custom notification टिक छैन भने टिक गर्नुहोस >> Select tone गर्नुहोस।  


९.  Change Chat Background

तपाईले यस फीचर्स को हेल्प ले च्याट गर्ने ठाउको बैकग्राउंड चेंज गर्ने सक्नुहुन्छ। यसको लागि  >> chat open गर्नुहोस  >> tin dots मा क्लिक >> wallpaper maमा क्लिक अणि तपाईले गैलरी मा गएर बैकग्राउंड फोटो राख्न नि सक्नुहुन्छ।  सॉलिड कलर मा गएर बैकग्राउंड कलर नि चेंज गर्न सक्नु हुन्छ।  


१०.  WhatsApp Account Delete 


यस ऑप्शन बाट तपाईले कुनै कारणबस तपाई व्हाट्सएप डिलीट गर्न चाहनु हुन्छ भने डिलीट गर्न सक्नु हुन्छ।  त्यसको लागि व्हाट्सएप को  setting >> Account >> Delete my account मा क्लिक गर्नु पर्ने छ।  त्यसपछि आफ्नो मोबाइल नम्बर हाल्नु पर्ने छ।  अनि डिलीट मा क्लिक गर्नुहोस।  डिलीट गरिसकेपछि तपाइको सबै डाटा डिलीट हुन्छ।  साथै तपाई सबै ग्रुप बाट पनि अलग हुनुहुनेछ।  



म बिश्वास गर्दछु की तपाईले यो व्हाट्सएप मा रहेको टिप्स एंड ट्रिक्स को बारेमा राम्ररी बुझ्नुभयो भनेर। यदि तपाईलाई यो पोस्टले मदत गर्छ भने कृपया यो पोस्टलाई आफ्नो साथीहरुलाई शेयर गर्नुहोस. तपाईले हामीलाई टूईटर, फेसबुक र ईमेलबाट पनि फलो गर्न सक्नु हुन्छ यदि अझै पनि तपाईलाई कुनै प्रश्न छ भने तल कमेंट बॉक्स मा कमेंट गर्नुहोस। 

 

 

 

 

 



som bahadur tamang

About som bahadur tamang -

Author Description here.. नमस्कार , साथीहरु म सोम बाहादुर तामाङ् ! LQ = Like * Love * Learn (Admin) , मलाई मैले जानेको कुराहरु सिकाउन र अरुलाई मदत गर्न राम्रो लाग्छ , मैले यस वेबसाइट मा नेपाली भाषामा तपाइहरुलाई अन लाईन मार्फत मदत गर्ने सोच बनाएको छु , यदी तपाइहरुलाई लाग्छ कि यो वेब साइटले तपाईहरु लाई मदत पुर्याउछ भने आफ्नो साथीहरुलाई यसको बारेमा भन्न नबिर्सनुहोला ! !! धन्यवाद !!

Subscribe to this Blog via Email :

thank you for comments.