COPYRIGHT के हो र यसको प्रयोग गर्नाले तपाईलाई के नोक्सान हुन सक्छ।
यदि तपाई ऑनलाइन काम गर्नुहुन्छ भने वा तपाइको कुनै blog छ वा website छ अथवा तपाई यूट्यूबर हुनुहुन्छ भने तपाईलाई copyright को बारेमा थाहा हुन एकदमै जरुरी छ।
यदि तपाईले यसको बारेमा नबुझिकन ऑनलाइन काम गर्नु हुन्छ भने अगाडी गएर कही न कही तपाईले यसको सामना गर्नु पर्ने बाध्यता पर्न सक्छ र यसको कारणले तपाईले धेरै नै समस्याको सामना गर्नु पर्ने हुन्छ। त्यसैले राम्रो हुनेछ की तपाईले यसको बारेमा पहिला नै थाहा पाउनु / बुझ्नु भयो भने राम्रो हुनेछ।
यदि तपाईले यसको बारेमा नबुझिकन ऑनलाइन काम गर्नु हुन्छ भने अगाडी गएर कही न कही तपाईले यसको सामना गर्नु पर्ने बाध्यता पर्न सक्छ र यसको कारणले तपाईले धेरै नै समस्याको सामना गर्नु पर्ने हुन्छ। त्यसैले राम्रो हुनेछ की तपाईले यसको बारेमा पहिला नै थाहा पाउनु / बुझ्नु भयो भने राम्रो हुनेछ।
कॉपीराइट भनेको के हो ?
अब हेर्नुहोस कॉपीराइट भनेको के हो। मानौ की तपाईले एउटा ब्लॉग बनाएर राख्नुभएको छ र तपाईले कुनै अरुको ब्लॉग वा वेबसाइटबाट कुनै अनुमति बिना त्यसको आर्टिकल वा पोस्ट कॉपी गरेर तपाईले आफ्नो ब्लॉग मा हाल्नुहुन्छ भने त्यो कॉपीराइट हुन्छ। यसबाहेक कुनै अरुको वीडियो , फोटो जस्ता चीज पनि बिना अनुमति आफ्नो ब्लॉग वा वेबसाइट मा प्रयोग गर्नुहुन्छ भने पनि त्यो सब कॉपीराइट हुन्छ। यसबाहेक मनौ की तपाईले कुनै पनि ब्लॉग वा वेबसाइट को आर्टिकल पढ्नुहुन्छ र तपाईलाई त्यो राम्रो लाग्छ र त्यसलाई हेरेर उस्तै नक्कल (बिना केहि नबदलि) आफ्नो ब्लॉगमा लेख्नुहुन्छ भने पनि त्यो सब कॉपीराइट मानिन्छ। यसै गरी टी.भी मा वा कंप्यूटरमा वा कही कतै कुनै वीडियो चलिरहेको छ र तपाईले त्यसलाई आफ्नो रूममा रिकॉर्ड गरेर आफ्नो ब्लॉग , वेबसाइट वा आफ्नो यूट्यूब च्यानल मा हाल्नुहुन्छ भने त्यसलाई पनि कॉपीराइट मानिन्छ।
कॉपीराइटको प्रयोग कसरी गर्ने र कॉपीराइट स्ट्राइकबाट कसरी बच्ने।
यदि तपाई कॉपीराइटको प्रयोग गर्न चाहनु हुन्छ भने वा कॉपीराइट स्ट्राइकबाट बच्न चाहनुहुन्छ भने तपाईले जसको कंटेंट प्रयोग गर्न चाहनुहुन्छ त्यसको इजाजत लिनुपर्ने हुन्छ मतलब तपाईले कंटेंटको मालिकको इजाजत पाएपछि मात्र तपाईले त्यसको प्रयोग गर्न सक्नुहुन्छ तर यस्तो नगर्नु नै राम्रो हुन्छ किन भने यसो गर्नाले तपाईलाई कुनै पनि फाइदा हुदैन। यसबाहेक तपाईले कुनै image कपि गर्नु हुन्छ भने त्यसलाई क्रेडिट दिन नबिर्सनु होस। यसबाहेको मानौ तपाई कुनै पनि ब्लॉग वा आर्टिकल पढ्नुहुन्छ र तपाईलाई राम्रो लाग्छ र तपाईले पनि उस्तै आर्टिकल आफ्नो ब्लॉगमा लेख्न चाहनुहुन्छ भने तपाईले त्यस आर्टिकललाइ राम्रोसंग पढ्नुहोस र बुझ्नुहोस त्यसपछि तपाईले आफ्नो ब्लॉग भित्र आफ्नो तरिकाले आफ्नो अंदाजमा लेख्नुहोस मतलब आफ्नो ब्लॉगको आर्टिकल र अरु ब्लॉगको आर्टिकल उस्तै उस्तै हुनुहुदैन। यस्तो प्रकारले त्यसलाई कॉपीराइट मनिदैन।
कॉपीराइट को प्रयोग गर्नाले के के नोक्सान हुन सक्छ।
कॉपीराइटको प्रयोग गर्नु एक गैरक़ानूनी हो यसो गर्नाले तपाईलाई सजाय पनि हुन सक्छ र तपाईले जरिवाना पनि तिर्नु पर्ने हुनसक्छ। यसबाहेक कॉपीराइट को प्रयोग गर्नाले तपाइको मेहनत र समय दुबै खेर जान्छ। मानौ की तपाईले कुनै अरु ब्लॉगबाट आर्टिकल कॉपी गर्नु भो र आफ्नो ब्लॉगमा हाल्नु भयो भने त्यसको कारण तपाईलाई तपाइको ब्लॉग मा ban पनि लाग्न सक्छ र तपाइको ब्लॉग बन्द पनि हुन सक्छ र यस्तो भयो भने तपाइको जती पनि मेहनत छ सब बेकार हुन्छ र तपाइको जून आफ्नो अरु ओरिजिनल आर्टिकल छन तपाईले मेहनत गरेर बनाएको त्यो पनि सबै ख़राब जान्छ। यदि तपाई यूट्यूबर हुनुहुन्छ र कुनै अरुको वीडियो कॉपी गर्नुहुन्छ भने तपाइको यूटुब च्यानलपनी बन्द हुन सक्छ। यसबाहेक तपाईले कॉपीराइटबाट कहिल्यै पनि ऑनलाइन पैसा कमाउन सक्नुहुन्न। खास भन्नु पर्दा त तपाइको adsense approval कहिल्यै पनि हुदैन। तपाइको सब टाइम बेकरमा खेर मात्रै जान्छ।
म बिश्वास गर्दछु की तपाईले यो कॉपीराइट को बारेमा राम्ररी बुझ्नुभयो भनेर। यदि तपाईलाई यो पोस्टले मदत गर्छ भने कृपया यो पोस्टलाई आफ्नो साथीहरुलाई शेयर गर्नुहोस. तपाईले हामीलाई टूईटर, फेसबुक र ईमेलबाट पनि फलो गर्न सक्नु हुन्छ यदि अझै पनि तपाईलाई कुनै प्रश्न छ भने तल कमेंट बॉक्स मा कमेंट गर्नुहोस।
धन्यबाद।
म बिश्वास गर्दछु की तपाईले यो कॉपीराइट को बारेमा राम्ररी बुझ्नुभयो भनेर। यदि तपाईलाई यो पोस्टले मदत गर्छ भने कृपया यो पोस्टलाई आफ्नो साथीहरुलाई शेयर गर्नुहोस. तपाईले हामीलाई टूईटर, फेसबुक र ईमेलबाट पनि फलो गर्न सक्नु हुन्छ यदि अझै पनि तपाईलाई कुनै प्रश्न छ भने तल कमेंट बॉक्स मा कमेंट गर्नुहोस।
धन्यबाद।
thank you for comments.