Saturday, July 28, 2018

som bahadur tamang

Do you know what is http and https? What is the benefit of https?


What is http and https? What are the benefits of https ?


http र  https के हो  ?
https को के फाइदा छ  ?

lqlikelovelearn


http को फुल फोर्म हो "hyper text transfer protocol". यो एउटा  protocol हो जसले तपाइको ब्रोउजर र वेबसाइट मा डाटा पठाउने काम गर्दछ . र https को फुल फोर्म हो  "Hyper text transfer protocol secure". https को भित्र  "s' को मतलब हुन्छ "secure" यसको अर्थ हुन्छ कि तपाइको ब्रोउजर र वेब साइटमा हुने सबै प्रकारको संचार माध्यमलाई सुरक्षित राख्नु हो . https को प्रयोग खासगरी अनलाइन शप्पिङ्ग , अडर फोर्म जस्तो सर्बोकृष्ट अनलाइन सम्बन्धि लेनदेन जस्तो कार्यहरुलाई सुरक्षित राख्नको लागि प्रयोग गर्ने गरिन्छ  . 



http को security एकदमै कमजोर हुन्छ जसको कारण यसलाई हैक हुने सम्भावना धेरै नै हुन्छ। https को  security एकदमै पावर फुल हुन्छ र यसलाई हैक गर्न धेरै नै असम्भब छ।  त्यसैले अनलाईन बैंककिङ्ग र अर्डर फर्म जस्तो अनलाइन कारोबार गर्ने सबै जस्तो वेब साइट मा  http को प्रयोग नभएर  https को प्रयोग हुने गर्दछ। मानौ तपाई कुनै पनि वेब साइट मा जानुहोस् र त्यहा तपाइले आफ्नो बैंककिङ्ग डिटेल दिनु छ वा आफ्नो पर्सोनल डिटेल दिनु छ भने त्यो वेब साइट को url को अगाडी   https हुनु एकदमै जरुरि छ तपाईहरुले त्यसलाई चेक गर्न नबिर्सनुहोला। 

lqlikelovelearn


कुनै पनि वेब साइट मा  https लागेको छ वा छैन त्यसलाई चेक गर्न धेरै नै सजिलो छ . त्यसको लागि जब तपाइले कुनै पनि वेब साइटलाई ओपन गर्नु हुन्छ त त्यस ब्राउजर मा सबभन्दा माथि वेब साइट को url मा देखाउने गरिन्छ।  यदी कुनै पनि वेब साइट को url को अगाडी  https: दिएको छ र एउटा हरियो रंग को ताला को icon दिएको छ वा हरियो रंग मा secure दिएको छ भने एसको मतलब हुन्छ त्यो वेब साइट secure  छ भनेर। 

https को फाइदाहरु  . 

यदि तपाई एउटा blogger हुनुहुन्छा वा तपाइको कुनै वेब साइट छ भने तपाईले https अप्सनलाई प्रयोग गर्नु पर्दछ . https अप्सन प्रयोग गर्नाले तपाई को वेब साइट र तपाई को पोस्ट वा आर्टिकल हरु गूगल सर्च मा सबै भन्दा पहिला आउने गर्दछ किन भने https ले धेरै रिजल्ट लाई मान्यता दिने गर्दछ यस बाहेक तपाइको वेब साइट भिजिटर्स हरु पनि तपाई माथि भरोसा गर्न सक्छन।  



यदि तपाई संग ई कमर्स वेब साइट छ भने त तपाईले  https को प्रयोग सधै गर्नु पर्दछ।  किनकी ई कमर्स वेब साइट को लागि  https एकदमै जरुरि छ किन भने ई कमर्स मा धेरै जसो अनलाइन गतिबिधि हुने गर्दछ।  यसमा युजर इन्फोरमेसन लाई encrypted format मा सर्वर सम्म लानको लागि एकदमै जरुरि पर्दछ र यसलाई कुनै तेस्रो पार्टी वा हैकर ले त्यस मा भएको गतिविधिहरुलाई चोर्न सक्दैन।  त्यसको लागि तपाई संग कुनै ई कमर्स वेब साइट छ भने तपाईले https को प्रयोग सधै गर्नु पर्दछ। 

म आशा गर्दछु की तपाईहरुले थाहा पाईसक्नु भो  http र https मा के के भिन्नता छ भनेर।  यदि तपाईलाई यो पोस्टले मदत गर्छ भने कृपया यो पोस्टलाई आफ्नो साथीहरुलाई शेयर गर्नुहोस. तपाईले हामीलाई टूईटर , फेसबुक रा ई मेल बाट पनि फलो गर्न सक्नु हुन्छ र यो आर्टिकल को बारेमा आफ्नो बिचारहरु कमेंट बोक्स मा गएर कमेंट गर्नुहोस।  हामी तपाइको महत्वोपूर्ण कमेंट को सधै कदर गर्नेछौ   

som bahadur tamang

About som bahadur tamang -

Author Description here.. नमस्कार , साथीहरु म सोम बाहादुर तामाङ् ! LQ = Like * Love * Learn (Admin) , मलाई मैले जानेको कुराहरु सिकाउन र अरुलाई मदत गर्न राम्रो लाग्छ , मैले यस वेबसाइट मा नेपाली भाषामा तपाइहरुलाई अन लाईन मार्फत मदत गर्ने सोच बनाएको छु , यदी तपाइहरुलाई लाग्छ कि यो वेब साइटले तपाईहरु लाई मदत पुर्याउछ भने आफ्नो साथीहरुलाई यसको बारेमा भन्न नबिर्सनुहोला ! !! धन्यवाद !!

Subscribe to this Blog via Email :

thank you for comments.