IMEI Number भनेको के हो? IMEI Number को Full
Details नेपालीमा।
नमस्कार साथीहरु , म सोम बहादुर तमाङ्ग। मेरो lqlikelovelearn ब्लॉगमा यहाँहरुलाई स्वागत गर्दछु। म यो मेरो ब्लॉगमा टेक्नोलॉजीसंग सम्बन्धित कंटेंटहरु ल्याउदै गरीरहन्छु। म तपाईहरुलाइ सधै टेक्नोलॉजीसंग up to date राख्न सकू किनकी जब पढ्नु हुन्छ तब त अघि बढ्नु हुन्छ। म पुरै कोशिश गर्ने छू की म बाट दिईएको हरेक जानकारी तपाईहरुले बुझ्न सकुन र आउनुहोस यसै गरी हाम्रो ब्लॉगमा जोड़ीरहनु होस।
जसरी मैले भने की यहाँ सधै तपाईहरुको लागि टेक्नोलोजी सम्बन्धी जानकारी ल्याउदछु। आज मैले एउटा स्मार्ट फ़ोन संग सम्बन्धी जानकारीको बारेमा बताउनेछु। यो जानकारी तपाईहरुको लागि धेरै नै महत्वपूर्ण हुन सक्छ। बिना ढिलो नागरिकन म बताउँदै छू की आजको जानकारी भनेको आईएमईआई (IMEI) नम्बर को बारेमा हो।
IMEI Number को बारेमा धेरैलाइ थाहा नै होला तर कतिलाइ थाहा पनि नहोला की यो के भनेको के हो भनेर ? यसको कसरी काम लाग्छ ? यसको थाहा कसरी पाउने ? जस्तो कुरा। सब भन्दा पहिला त म तपाईंहरुलाई बताईदिउ की तपाइको आफ्नो फोन मतलब स्मार्ट फोन को IMEI Number तपाइको फ़ोन किन्दा को बिलमा, फ़ोन को बॉक्समा, फ़ोन को बैक साइड मा वा फ़ोन को बैटरी को तल पाउन / देख्न सक्नुहुनेछ। तपाईले शार्टकट तरिकाले आफ्नो फ़ोन मा *#06# दबाएर पनि IMEI Number थाहा पाउन सक्नु हुन्छ।
तपाईले जून सुकै स्मार्ट फ़ोन किन्नू होस चाहे तो सस्तो होस वा महंगो , चाइनीज होस या जापानीज वा कैनेडियन फ़ोन , हामीले यो IMEI Number सबै मोबाइल मा पाउने गर्दछौ। यो नम्बर १५ डिजिट को हुन्छ। IMEI नंबर हरेक फ़ोन को अलग अलग हुन्छ। जस्तै उदाहरण को लागि कुनै पनि फ़ोन को IMEI नम्बर यस्तो हुन सक्छ।
IMEI
Number :-> 86331306042267
( नोट: यो मेरो फ़ोन को IMEI नम्बर त हैन तर शायद कसैको हुन सक्छ वा कसैको नहुन पनि सक्छ। तपाईहरुले यो नम्बर मा कुनै एक्सपेरिमेंट नगर्नुहोला )
सबभन्दा पहिला त यो जान्न जरुरी छ की IMEI को मतलब के हो ? यसको मतलब हुन्छ IMEI Number full form : international mobile equipment identity . नेपालीमा बुझने हो भने यसको मतलब हुन्छ अन्तराष्ट्रीय मोबाइल उपकरण को परिचय। यो १५ डिजिट को IMEI Number केवल त्यस्तो डिवाइस मा मात्र दिने गर्दछ जसमा Gsm र CDMA जस्तो नेटवर्क उपयोग गरेको हुन्छ। मतलब यो त्यस्तो फीचर्ड फ़ोन मा हुदैन जहा हामीले केवल कॉल रिसीव मात्रा गर्न सकिन्छ र कॉल गर्न मात्र सकिन्छ। तपाईले राम्रो संग इन्टरनेट प्रयोग गर्न सक्नुहुन्छ त्यसमा IMEI Number हुन्छ।
यो एक प्रकारको परिचय हो जसमा त्यो डिवाइस को सबै जानकारी जस्तै मॉडल नंबर आदि को बारेमा पत्ता लाउन सकिन्छ। तपाईले आफ्नो मोबाइलमा *#06# डायल गरेर पनि IMEI नंबर पत्ता लाउन सक्नुहुन्छ। लास्टमा # डायल गर्न साथ IMEI नम्बर देखाउने गर्दछ।
Ø
बेस्ट टिप्स मोबाइल ह्यांग हुने समस्याहरु रोकने उपायहरु
Ø
बेस्ट टिप्स मोबाइल ह्यांग हुने समस्याहरु रोकने उपायहरु
साथीहरु यो IMEI Number को धेरै नै काम आउने गर्दछ। तपाईहरुले यस नम्बरलाई याद गरेर वा कुनै नोट बुक मा सेभ गर्नु भो भने धेरै राम्रो हुनेछ किन भने यदि तपाइको फ़ोन कही कतै हरायो वा चोरी भयो र जब तपाई पुलिस कहा रिपोर्ट गर्न जानू भयो भने तिनीहरुले तपाइको फ़ोन ट्रेस गर्नको लागि तपाई संग IMEI Number माग्ने गर्दछ। त्यसैले तपाईले हतारमा कुनै स्मार्ट फ़ोन खरीद गर्दा तपाई संग IMEI Number हुन एकदम जरुरी छ। जब तपाईले basically कुनै पनि फ़ोन मा सिम हाल्नु हुन्छ र पावर ऑन गर्नु हुन्छ भने automatically Imei Information र बाकि धेरै इनफार्मेशन हरु फ़ोन बाट जाने गर्दछ। फेरी basically रुपमा जब हामी आफ्नो मोबाइल locate गर्ने कोशिश गर्छौ भने हामीले IMEI Number को मदतले पत्ता लाउन सक्छौ की फ़ोन कहा छ भनेर। IMEI Number ले एउटा रूट को जस्तै काम गर्दछ र हामीलाई पत्ता लाउन मदत गर्दछ की हामीहरुको फ़ोन कहा छ भनेर तर एउटा कंडीशन छ की त्यो टाइम मा तपाइको फोन ऑन हुनु पर्दछ मतलब तपाइको फ़ोन चलेको हुनु पर्दछ। यदि त्यो फ़ोनमा सिम छैन भने हामीले त्यो फोनलाई ट्रैक गर्न सक्दैन। अनि हामीले यो गर्न सक्दछौ की यदि हामीलाई IMEI नंबर थाहा छ भने हामीले त्यो डिवाइस लाइ डिसएबल गर्न सक्छौ। त्यसैले म भन्दै छू IMEI नंबर तपाईंहरुलाई थाहा हुनु पर्दछ।
यदि तपाई संग IMEI Number छ भने तपाईहरु यसलाई सम्हालेर राख्नुहोला किनकी कुनै कारणबश तपाइको फ़ोन हरायो वा चोरी भो भने तपाईलाई फ़ोन खोज्नमा यसले तपाईलाई धेरै नै इनफार्मेशन मिल्नेछ र तपाइको फ़ोन कुनै गलत मानिसको हातमा नपुगोस र त्यसको गलत प्रयोग गर्न नसकोस। यदि साथीहरु , मानौ तपाईलाई तपाइको IMEI Number भेट्टाउनु भएन र तपाईले आफ्नो मोबाइल लाइ Google Account मा Back up बनाएर राख्नु भएको छ भने कुनै न कुनै अकाउंट मा त पक्कै पनि काम आउन सक्छ किन भने तपाईले त्यसबाट पनि आफ्नो IMEI नम्बर निकाल्न सक्नु हुन्छ। यस्तो स्थितिमा तपाईले गूगल मा सेटिंग मा गएर My Devices ऑप्शन मा गएर IMEI Number हेर्नु पर्छ।
यस्तै तरिकाले यदि तपाईलाई यही समस्या तपाइको IPhone मा छ भने तपाईले iCloud मा गएर आफ्नो IMEI Number निकाल्न सक्नु हुन्छ।
साथीहरु , म आशा गर्दछु की तपाईंहरुलाई यो पोस्ट राम्रो लाग्यो होला र तपाईले बुझ्नु भयो होला की IMEI नम्बर भनेको के हो , यसले कसरी काम गर्दछ र कसरी यसको प्रयोग गरेर सजिलै तपाइको फ़ोन खोज्न सकिन्छ भनेर। यदि तपाईंहरुलाई यो पोस्ट राम्रो लाग्यो भने यसलाई सोशल मीडिया मा आफ्नो साथीहरुलाई शेयर गर्नुहोस र साथ साथै टेक्नोलॉजी सम्बन्धी यस्तै रोमाञ्चक जानकारीको लागि हामीलाई ट्विटर , फेसबुक र ईमेलबाट पनि फॉलो गर्न सक्नु हुन्छ र यो बारेमा आफ्नो बिचारहरु कमेंट बॉक्समा गएर कमेँट गर्नुहोस। हामी तपाइको महत्वपूर्ण कमेन्टको सधै कदर गर्नेछौ।
!!! धन्यबाद !!!

thank you for comments.