Sunday, August 19, 2018

som bahadur tamang

What is the PDF file? PDF Full Form In Nepali Language.



PDF को फूल फॉर्म के हो ? PDF को मतलब के हो ? PDF Meaning In नेपाली भाषा।  
lqlikelovelearn


नमस्कार साथीहरु , म सोम बहादुर तमाङ्ग। मेरो lqlikelovelearn ब्लॉगमा यहाँहरुलाई स्वागत गर्दछु।  म यो मेरो ब्लॉगमा टेक्नोलॉजीसंग सम्बन्धित कंटेंटहरु ल्याउदै गरीरहन्छु। म तपाईहरुलाइ सधै टेक्नोलॉजीसंग  up to date राख्न सकू किनकी जब पढ्नु हुन्छ तब त अघि बढ्नु हुन्छ।  म पुरै कोशिश गर्ने छू की म बाट दिईएको हरेक जानकारी तपाईहरुले बुझ्न सकुन र आउनुहोस यसैगरी हाम्रो ब्लॉगमा जोड़ीरहनु होस। जसरी मैले भने की यहाँ सधै तपाईहरुको लागि टेक्नोलोजी सम्बन्धी जानकारी ल्याउदछु।  आज मैले एउटा फाइलसंग सम्बन्धी जानकारीको बारेमा बताउनेछु।  यो जानकारी तपाईहरुको लागि धेरै नै महत्वपूर्ण हुन सक्छ। 


- नेपालीमा बोलेर कम्प्यूटरमा टाइपिंग गर्ने तरीका।

आजको युग भनेको इन्टरनेट, कम्प्यूटर र स्मार्ट फ़ोन रहेको छ। तपाईहरुले धेरै पल्ट Pdf file को बारेमा त सुन्नुभएकै होला र त्यसलाई तपाईले कम्प्यूटर वा मोबाइलमा खोल्नु भएकै होला तर के तपाईलाई PDF File भनेको के हो, यसलाई कसरी बनाइन्छ र PDF File किन बनाइन्छ। यदि छैन भने यो आर्टिकल बिस्तारी पुरै पढ्नु होला।  आउनुहोस, सुरु गरौ। 

PDF भनेको के हो ?
pdf को फुल फॉर्म Portal Document Format हो. यो एक प्रकारको डॉक्यूमेंट को फॉर्मेट हो।  तपाईलाई थाहा नै होला की फाइल र डॉक्यूमेंटलाइ हामीले अलग अलग फॉर्मेटमाँ सेव गर्न सक्छौ जस्तै :- .doc, .xls, .jpeg . त्यस्तै प्रकारले हामीले डॉक्यूमेंटलाई .pdf format मा पनि सेव गर्न सक्छौ र जसलाई हामी एक ठाउँबाट अर्को ठाउँमा सजिलैसंग लान वा ईमेल मार्फ़त पठाउन, पाउन पनि सकिन्छ।  

PDF फाइल बनाउन किन आवश्यकता छ ? 
जब हामी कुनै फाइललाइ .doc फॉर्मेट मतलब ms word मा सेव गर्छौ भने pdf फाइल को किन जरुरी छ हेर्नुहोस। 
१. पीडीऍफ़ फाइल किन बनाइन्छ भने यसलाई कसैले एडिट गर्न नसकोस।

२. पीडीऍफ़ फाइल यस कारण बनाइन्छ कि कहिलेकाहीँ हामीले कुनै लोकल भाषामा डॉक्यूमेंट बनाउछौ भने त्यसमा अलग अलग फॉण्ट को प्रयोग गर्छौ।  यदि त्यस फॉण्ट भएको फाइललाइ pdf मा सेव गरेनौ र त्यहि  फाइल अरु कुनै कम्प्यूटरमा हेर्न वा ओपन गर्न चाहनुहुन्छ भने त्यो कम्प्यूटरमा पनि आफुले प्रयोग गरेको फॉण्ट हुन जरुरी छ। यदि त्यो फॉण्ट छैन भने हामीले हाम्रो फाइल राम्रो संग हेर्न सक्दैनौ।  त्यसै कारण कुनै पनि भाषामा लेखिएको फाइललाइ पीडीऍफ़ मा सेव गर्नु हुन्छ भने तपाईले कुनै पनि कम्प्यूटरमा त्यो फाइललाइ सजिलै हेर्न सक्नु हुन्छ।  

३. कुनै पनि प्लेटफॉर्म मा pdf फाइलले काम गर्छ। जस्तै मनौ की तपाईले पीडीऍफ़ फाइल window operating system मा बनाउनु भयो र त्यसलाई Mac Os मा ओपन गर्नु हुन्छ भने पनि त्यो फाइल तपाईलाई त्यस्तै देख्न सक्नु हुन्छ।  


गूगल / जीमेल मा ईमेलआईडी कसरी बनाउने तरीका , थाहापाउनुहोस


PDF को बारेमा जरुरी जानकारी : - 
१. यदि हामीलाई पीडीऍफ़ फाइल को बारेमा पढ्नु हामीलाई Adobe Acrobat Reader को जरुरी पर्दछ।  

२. पीडीऍफ़ फाइल को निर्माण International Organization for Standardization (ISO) ले 15 june 1993 मा गरेको थियो।

३. यदि तपाईंहरुसँग Adobe Acrobat Reader छैन भने तपाईले पीडीऍफ़ फाइललाइ कुनै पनि ब्राउज़रमा ओपन गर्न सक्नु हुन्छ। जस्तै : गूगल क्रोम, मोज़िल्ला फायरफ़ॉक्स, ओपेरा मिनी इत्यादि।  

Ø बेस्ट टिप्स मोबाइल ह्यांग हुने समस्याहरु रोकने उपायहरु


PDF फाइल कसरी बनाउने गरिन्छ। 
साथीहरु यदि तपाईहरु पनि पीडीऍफ़ फाइल बनाउने बारेमा सोचिरहनु भएको छ भने हामी तपाईलाई पीडीऍफ़ फाइल कसरी बनाइन्छ।  त्यसको बारेमा जानकारी दिदैछौ।  
pdf फाइल बनाउनको लागि आजकल मार्किटमा अलगै सॉफ्टवेयर पाउन सक्नु हुन्छ।  
१. DoPDF 
२. SmallPDF 
यदि तपाई ऑफलाइन काम गर्नु हुन्छ भने तपाईले ऑफलाइन पीडीऍफ़ फाइल पनि बनाउन सक्नु हुन्छ।  जस्तै : Adobe Photoshop मा pdf फाइल बनाउन पनि सक्नु हुन्छ। यदि तपाईसंग माइक्रोसॉफ्ट ऑफिस को कुनै नया वर्शन छ भने पनि त्यसबाट पनि तपाईले सजिलै पीडीऍफ़ फाइल बनाउन सक्नुहुन्छ। जस्तै : ms Word मा सेव गर्न चाहनु हुन्छ भने सेव गर्ने बेलामा save as type मा pdf सेलेक्ट गरी सेव गर्न सक्नुहुन्छ। 




Related articles 
- टच स्क्रीन भनेको के हो रयसले कसरी काम गर्दछ। थाहा पाउनुहोस
पेन ड्राइव भनेको के हो ? र यसको कसरी उपयोग गर्न सकिन्छ
IMEI Number भनेको के हो ? जानी राखौ
जान्नुहोस, दुनियाको सबभन्दा खतरा कम्प्यूटर भाइरसहरु के के हुन


साथीहरु , म आशा गर्दछु की तपाईंहरुलाई यो पोस्ट राम्रो लाग्यो होला र तपाईले बुझ्नु भयो होला की PDF file भनेको के हो, यो कसरी बनाइन्छ र यसको किन आवश्यकता छ भनेर।  यदि तपाईंहरुलाई यो पोस्ट राम्रो लाग्यो भने यसलाई सोशल मीडिया मा आफ्नो साथीहरुलाई शेयर गर्नुहोस र साथ साथै टेक्नोलॉजी सम्बन्धी यस्तै रोमाञ्चक जानकारीको लागि हामीलाई ट्विटर, फेसबुक र ईमेलबाट पनि फॉलो गर्न सक्नु हुन्छ र यसको बारेमा आफ्नो बिचारहरु कमेंट बॉक्समा गैर कमेंट गर्नुहोस।  हामी तपाइको महत्वपूर्ण कमेंटको सधै कदर गर्नेछौ।  
      
!!! धन्यबाद !!!
  


som bahadur tamang

About som bahadur tamang -

Author Description here.. नमस्कार , साथीहरु म सोम बाहादुर तामाङ् ! LQ = Like * Love * Learn (Admin) , मलाई मैले जानेको कुराहरु सिकाउन र अरुलाई मदत गर्न राम्रो लाग्छ , मैले यस वेबसाइट मा नेपाली भाषामा तपाइहरुलाई अन लाईन मार्फत मदत गर्ने सोच बनाएको छु , यदी तपाइहरुलाई लाग्छ कि यो वेब साइटले तपाईहरु लाई मदत पुर्याउछ भने आफ्नो साथीहरुलाई यसको बारेमा भन्न नबिर्सनुहोला ! !! धन्यवाद !!

Subscribe to this Blog via Email :

thank you for comments.