WI - FI भनेको के हो ? HOTSPOT भनेको के हो ? WI -FI र HOTSPOT कसरी प्रयोग गर्ने ? बिस्तारै जन्नुहोस।
नमस्कार साथीहरु , म सोम बहादुर तमाङ्ग। मेरो lqlikelovelearn ब्लॉगमा यहाँहरुलाई स्वागत गर्दछु। म यो मेरो ब्लॉगमा टेक्नोलॉजीसंग सम्बन्धित कंटेंटहरु ल्याउदै गरीरहन्छु। म तपाईहरुलाइ सधै टेक्नोलॉजीसंग up to date राख्न सकू किनकी जब पढ्नु हुन्छ तब त अघि बढ्नु हुन्छ। म पुरै कोशिश गर्ने छू की मबाट दिईएको हरेक जानकारी तपाईहरुले बुझ्न सकुन र आउनुहोस यसैगरी हाम्रो ब्लॉगमा जोड़ीरहनु होस। जसरी मैले भने की यहाँ सधै तपाईहरुको लागि टेक्नोलोजी सम्बन्धी जानकारी ल्याउदछु। आज हामी यस आर्टिकलमा wifi भनेको के हो ? Hotspot भनेको के हो ? र यसलाई कसरी प्रयोग गर्ने भन्ने बारेमाजति पनि प्रश्नहरु छन त्यो सब को जवाफ तपाईले यस पोस्टमा पाउन सक्नुहुन्छ।
वाई फाई डायरेक्ट इंटरनेट शेयर गर्ने सबभन्दा सजिलो तरीका आज हामी यस आर्टिकलमा को माध्यमबाट मोबाइलबाट मोबाइलमा वाई फाई कसरी कनेक्ट गर्ने भन्ने सिक्ने छौ। हरेक मानिसलाई आजकल कुनै न कुनै रुपमा इन्टरनेट को जरुरी परिरहेको हुन्छ।
आजकल हरेक ठाउँमा वाई फाई को प्रयोग गर्ने गरिरहेको छ चाहे त्यो घरमा होस, ऑफिसमा होस वा बैंक मा। आजकल हाम्रो धेरै जसो काम इन्टरनेट को माध्यमबाट हुने गर्दछ। आजकल हरेक इलेक्ट्रोनिक डिवाइस माँ तपाईहरुलाई वाई फाई मिल्ने गर्दछ जस्तै की कम्प्यूटर , लैपटॉप , मोबाइल जस्ता डिवाइस हरुमा।
आउनुहोस साथीहरु आज म तपाईहरुलाई वाई फाई को मतलब नेपाली भाषामा जानकारी दिनेछौ। यदि तपाईहरु जान्न चाहनु हुन्छ की वाई फाई को कसरी प्रयोग गर्ने भन्ने बारेमा भने यो पोस्ट सुरु देखि अन्त्य सम्म पढ्नुहोला।
What Is Wifi Connection (वाईफाई कनेक्शन भनेको के हो ?)
वाई फाई एक वायरलेस नेटवर्क टेक्निक हो जून मोबाइल , कम्प्यूटर तथा अन्य डिवाइस को वायरलेस सिग्नल संग जुड़दछ। जून वायरलेस केबल बिना नै हाम्रो डिवाइस मा सजिलै संग कनेक्ट हुने गर्दछ।
Ø
बेस्ट टिप्स मोबाइल ह्यांग हुने समस्याहरु रोकने उपायहरु
वाईफाई को एक निर्धारित एरिया हुन्छ। तपाईहरुले वाईफाई को त्यति नै एरिया मा प्रयोग गर्न सक्नुहुन्छ। वाईफाई कनेक्ट गरेर तपाईहरुले आफ्नो डिवाइस मा इन्टरनेट चलाउन सक्नुहुन्छ।
WIFI DEFINITION (वाईफाई को परिभाषा ):-
वाई फाई एक यस्तो नेटवर्क सुबिधा हो जसको माध्यम बाट तपाईहरुले कुनै डिवाइस बाट जस्तै की कम्प्यूटर , मोबाइल को माध्यम बाट इन्टरनेटलाइ जोड़न सक्नु हुन्छ। Wifi को Full Form = Wireless Fidelity हो।
WIFI CONNECT कसरी गर्ने :-
!!! धन्यबाद !!!

- सबभन्दा पाहिले मोबाइल को setting मा जानुहोस।
- WI - FI को option मा क्लिक गर्नु होस।
- अब तपाईले जून Wifi Connection बाट connect गर्न चाहनुहुन्छ त्यसलाई select गर्नुहोस।
- अब त्यसमा password Enter गर्नुहोस।
- password Enter गरिसकेपछि Connect गर्नुहोस।
WIFI Direct भनेको के हो ?
वाई फाई डायरेक्ट को प्रयोग गरेर तपाईहरुले सजिलै तरिकाले एक मोबाइलबाट अर्को मोबाइलमा videos , files , document , photos शेयर गर्न सक्नुहुन्छ। वाईफाई डायरेक्टबाट तपाईले wireless बिना नै एक डिवाइस बाट अर्को डिवाइसलाइ कनेक्ट गर्न सक्नुहुन्छ , आउनुहोस म तपाईलाई बताउनेछु की वाईफाई डायरेक्ट कसरी प्रयोग गर्न सकिन्छ।
- तपाईलाई जसलाई फाइल शेयर गर्न चाहनुहुन्छ उसको मोबाइल मा सेटिंग मा जानुहोस र वाईफाई मा गएर वाईफाई डायरेक्ट ऑप्शनलाई इनेबल गर्नुहोस।
- अब तपाईले आफ्नो मोबाइलबाट जून फाइल शेयर गर्न चाहनुहुन्छ त्यसमा क्लिक गरी होल्ड गर्नुहोस त्यसपछि तपाईले शेयर आइकॉन देख्नुहुनेछ त्यसमा क्लिक गर्नुहोस।
- त्यसपछि तपाईलाई फाइल शेयर गर्ने धेरै नै ऑप्शन मिल्नेछ त्यसमा वाईफाई डायरेक्ट मा क्लिक गर्नुहोस।
- वाईफाई डायरेक्ट मा क्लिक गरिसकेपछि scanning हुन्छ। त्यसपछि स्कैनिंग भएपछि तपाईले जून डिवाइसमा वाईफाई इनेबल गर्नु भएको थियो त्यस डिवाइस नाम देख्नुहुनेछ त्यसमा।
- अब तपाईले आफ्नो मोबाइलमा Accept र cancel को ऑप्शन शो हुन्छ। accept मा क्लिक गर्नुहोस। अब तपाइको फाइल ट्रान्सफर हुन सुरु हुन्छ।
Hotspot भनेको के हो ?
Hotspot भनेको एक डिवाइस बाट अर्को डिवाइस मा इन्टरनेट प्रयोग गर्नु। hotspot एक मोबाइल बाट अर्को मोबाइल मा इंटरनेट प्रयोग गर्ने सबभन्दा राम्रो तरीका हो
जस्तै की तपाईले कसैको मोबाइलबाट कनेक्ट गरेर प्रयोग गर्न सक्नुहुन्छ, वा तपाईले आफ्नो अर्को मोबाइलमा hotspot कनेक्ट गरेर इन्टरनेट चलाउन सक्नुहुन्छ
hotspot कसरी connect गर्ने ?
- सबभन्दा पहिला आफ्नो मोबाइल को सेटिंग मा जानुहोस त्यसपछि more option मा जानुहोस।
- त्यसपछि Tethering & Portable Hotspot को ऑप्शन मा क्लिक गर्नुहोस।
- त्यसपछि wifi Hotspot लाइ on गर्नुहोस।
- अब तपाइको hotspot on भयो तर वाईफाईबाट connect गर्नको लागि तपाईले अर्को मोबाइल को वाईफाई on गर्नुपर्छ। मतलब जून मोबाइल बाट तपाईले वाईफाई कनेक्ट गर्न चाहनुहुन्छ त्यसको वाईफाई on गर्नुहोस र इन्टरनेट पनि on हुनुपर्छ।
- यति गरिसकेपछि तपाइको Hotspot Wifi कनेक्ट हुन्छ।
related articles :-
साथीहरु , म आशा गर्दछु की तपाईंहरुलाई यो पोस्ट राम्रो लाग्यो होला र तपाईले बुझ्नु भयो होला की WI - FI भनेको के हो ? HOTSPOT भनेको के हो ? WI -FI र HOTSPOT कसरी प्रयोग गर्ने भन्ने बारेमा।यदि तपाईंहरुलाई यो पोस्ट राम्रो लाग्यो भने यसलाई सोशल मीडिया मा आफ्नो साथीहरुलाई शेयर गर्नुहोस र साथ साथै टेक्नोलॉजी सम्बन्धी यस्तै रोमाञ्चक जानकारीको लागि हामीलाई ट्विटर, फेसबुक र ईमेलबाट पनि फॉलो गर्न सक्नु हुन्छ र यसको बारेमा आफ्नो बिचारहरु कमेंट बॉक्समा गएर कमेंट गर्नुहोस। हामी तपाइको महत्वपूर्ण कमेंटको सधै कदर गर्नेछौ।
!!! धन्यबाद !!!
thank you for comments.